चैत १५, २०८०, बिहीबार
               

नेकपा एमाले र नेकपा माओवादीका नाममा निर्वाचन आयोगको पत्र (पत्रसहित)

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दल रहेको बारे जानकारी दिने भएको छ । 

२३ गतेको सर्वोच्च अदालतको फैसलापहश्चात् मंगलबार बसेको आयोगको बैठकले सर्वोच्चको फैसलाअघि एकै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकतापूर्व कायम रहेक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षका रुपमा औपचारिक जानकारी दिने तायरी गरेको हो । 

यसका अलवा आयोगको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

यस्तो छ, आयोगको पत्र

 


कस्तो लाग्यो ?

यो पनि