मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निर्वाचन आयोग
निर्वाचन आयोगको भूमिकाप्रति श्रेष्ठको असन्तुष्टि
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका नेता नारायणकाजी श्रेष्ठलेनिर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएकाछन् । शनिबार सामाजिक सञ्जालमार्फत् संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा आयोगले विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको बताउँदै नेता...
निर्वाचन व्यवस्थापनमा सामाजिकसञ्जालको उपयोगसम्बन्धी नीति स्वीकृत
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिकसञ्जालको उपयोगसम्बन्धी नीति २०७७ कार्यान्वयनमा ल्याएको छ । आयोगले निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिकसञ्जालको उपयोगसम्बन्धी एकीकृत एवं उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले सो नीतिस्वीकृत गरीकार्यान्वयनमाल्याएको हो । आयोगले समाजिकसञ्चालले सिर्जना गरेका अवसर...
निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री असन्तुष्ट
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको बताएका छन् । ७१औँप्रजातन्त्र दिवसकोअवसरमा संस्कृति मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमलाईसम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । आफूलेप्रतिनिधिसभा विघटनपश्चात् निर्वाचन आयोगलाई...
आगामी चुनावबारे छलफल गर्न निर्वाचन आयोगले डाक्यो राजनीतिक दल
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । आगामी चुनावको लागि छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएको छ । चुनावको लागि दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा...
आयोगले ओली नेतृत्व नेकपालाई नै आधिकारिकता दिन्छ : थापा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको नेकपालाई नै आधिकारिकता दिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले आयोगले कानुनअनुसार आफूहरुलाई नै आधिकारिकता दिने बताएका...
आज प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् ।बिहान ११ बजे उनीआयोगको कार्यालय जाने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । निर्वाचनको तयारी रनेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न उनीआयोग जान लागेका हुन् ।नेकपा वीवादकाे विषयमादुवै खेमाका नेताहरूले आफूहरू...
निर्वाचन आयोग भन्छ: कुनै पनि समूहलाई आधिकारिकता दिइएको छैन
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं । निर्वाचन आयोगले आफूले नेकपाको कुनै पनि समूहलाई आधिकारिकता नदिएको बताएको छ । संसद् विघटनपश्चात् दुवै धार नेकपाले आफूलाईआधिकारिक नेकपा भनीदाबी गरिरहँदा निर्वाचन आयोगले आफूले कसैलाई पनि आधिकारिकता नदिएको भनी शुक्रबार स्पष्टीकरण दिएको हो । ११ माघमा बसेको निर्वाचन...
निर्वाचन आयोगले नेकपाका दुबै पक्षलाई बोलायो
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी पाँच/पाँच जनालाई बोलाएको हो ।...
नेकपालाई आयोगको पत्र : 'कि पार्टी फुटाऊ कि मिलेर जाऊ'
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । नेकपा विभाजन नभएको निर्णयगरेको निर्वाचन आयोगले मंगलबार दुवै पक्षलाई पत्र काटेको छ । यसअघि आइतबार आयोगले नेकपा विभाजन नभएको निर्णयगरेको थियाे । आयोगले दुवै पक्षलाई आधिकारिकता नदिएपछि पुन: मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर...
नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगले दिएन मान्यता
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । प्रचण्ड-माधव नेपाल समूह र केपी शर्मा ओली समूहले आफू...
निर्वाचनबारे आयोग दलहरुसँग छलफलमा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
वैशाखमा तोकिएको निर्वाचनको विषयमा राजनीतिका दलका प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरिरहेको छ। राजनीतिक दलका प्रतिनिधिहरुसँग आयोगमा अहिले छलफल भइरहेको छ । आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाका अनुसार आयोगले संघ, प्रदेश र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने दललाई निर्वाचनकोविषयमा भइरहेको तयारीबारे जानकारी गराउँदै...
निर्वाचन आयोगमा सुवास नेम्वाङको टोली
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगलाई चुनावको तयारी नरोक्न आग्रह गरेको छ । चुनावको प्रक्रिया नरोकी तदारुकताका साथ चुनावको तयारीमा लाग्न नेकपाले आयोगलाई आग्रह गरेको हो । नेकपा नेता सुवास नेम्वाङ सहितको टोलीले बुधवार आयोगका पदाधिकरीलाई...
प्रचण्ड-माधवलाई निर्वाचन आयोगको यस्तो जवाफ
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सोमबार निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । अदालतमा विचाराधिन मुद्दा भएकाले निर्वाचनसम्वन्धी प्रक्रिया अघि नबढाउन भन्दै अध्यक्षद्वयले आयोगलाई पत्र बुझाएका हुन्। यसैबीच, अध्यक्षद्वयलाई...
दाहाल-नेपालको आयोगलाई आग्रह : निर्वाचन प्रक्रिया रोकियोस्
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।प्रचण्डमाधवपक्षीयनेकपाले निर्वाचन आयोगलाईनिर्वाचन प्रक्रिया रोक्न आग्रह गरेको छ । सोमबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताआयोगमा पुगी सो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेकाले तत्काल निर्वाचन गराउनुपर्ने आवश्यकता नगरेको उनीहरुको भनाइ छ...
नेकपालाई आयोगको पत्र- ‘कानुनी ढाँचा र प्रमाणसहित आधिकारिकता दावी गर्न आउनू’
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै पक्षलाई आफू आधिकारिक रहेको पुष्टि गर्ने प्रमाणसहित कानुनी ढाँचाको निवेदन लिएर आयोगमा आउन पत्राचार गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक रुपमा विभाजित नेकपाका दुबै पक्षलाई आफ्नो पक्षको...
निर्वाचनको तयारी : मतदाता नामावली अद्यावधिक हुँदै
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही...
निर्वाचन आयोगमा दुई सदस्य नियुक्तिका लागि सिफारिस
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्तका लागिसिफारिस भएका छन् । निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि...
बाबुराम कसरी झरे जनता समाजवादी पार्टीको चौथो वरियतामा ?
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । मधेसलाई आधार बनाउँदै राजनीति गरिरहेका समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई एकीकृत गरी बनेकाे जनता समाजवादी पार्टीका नेताहरूले दुई अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।...
पार्टी दर्ताका लागि जसपा निर्वाचन आयोगमा
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काडमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु आइतबार निर्वाचन आयोग पुगेका छन् । समाजवादी पार्टी र राजपादुई पार्टीबीच एकीकरणपश्चात बनेको जसपालाई औपचारिकता दिन उनीहरु निर्वाचन आयोग पुगेका हुन् । सो पार्टीले पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर दर्ता गराउन...
दल दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । आइतबार युवा संघले निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ । सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो । युवासंघले दुई दलबीचको सहमतिपत्रमा...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय