जेठ ०५, २०८१, शनिबार
               

दाहाल-नेपालको आयोगलाई आग्रह : निर्वाचन प्रक्रिया रोकियोस्

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधवपक्षीय नेकपाले निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया रोक्न आग्रह गरेको छ ।

सोमबार  अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेता आयोगमा पुगी सो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेकाले तत्काल निर्वाचन गराउनुपर्ने आवश्यकता नगरेको उनीहरुको  भनाइ छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट सर्वोच्चमा छन् ।

 


कस्तो लाग्यो ?

यो पनि