बैशाख १३, २०८१, बिहीबार
               

धादिङ २ मा प्रदेशसभा नतिजा उल्ट्याउने चलखेल

नेपाल फ्ल्यास
मंसिर ०९, २०७९

ADVERTISEMENT

राप्रपाका डम्बर तामाङले जितेको धादिङ २ को प्रदेश सभा ख मा परिणाम उल्टाउने चलखेल भइरहेको छ ।

सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार जगतबहादुर सिंखडालाई जिताउने चलखेलका परिणाम घोषणा भइसकेपछि पनि त्यहाँ आयोगले प्रमाणपत्र दिएको छैन । 

सो प्रदेशमा राप्रपाका तामाङ १३१ मत अन्तरले विजयी भएका थिए । तर प्रतिनिधि तथा समानुपातिकतर्फको बाकसमा परेका भोटलाई पनि सदर गरेर जिताउन सकिन्छ कि भन्ने दाउपेच त्यहाँ चलेको राप्रपा नेताहरूले बताएका छन् । 
 

यो पनि