बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
स्वेतपत्र जारी गर्ने प्रचण्ड-माधव समूहको तयारी
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् । आज (शुक्रबार) सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष...
गाडी चढेर आन्दोलनमा सहभागी भएकोमा प्रचण्डद्वारा आत्मालोचना
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं।गाडी चढेरआन्दोलनस्थलमा पुगेपछि आलोचित बनेकानेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसमा आफ्नो त्रुटि भएको स्वीकार गरेका छन् ।आफैंले गरेको आमहड्तालमा आफूगाडी चढेर जाने तर, जनतालाई चिउराको भरमा दिनभरिआन्दोलन गर्न आदेश दिएका कारण उनी आलोचित बनेका थिए । उनले आफ्नो घरबाटै हिँडेर...
विप्लवसँग वार्ता गर्ने भए प्रतिबन्ध हटाऊ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्ने बताएको छ । आज (शुक्रबार) बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए । हिजो पनि आफूहरु विप्लवहरुलाई...
यसकारण मैले एमसिसीविरुद्धको नारा रोकेँ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको बताएका छन्। यसैकारण आफूले हिजो (बिहीबार) आयोजित आमहतडतालमा एमसिसीविरुद्धका नारा लगाउन रोकेको उनले जानकारी दिए । आज (शुक्रबार) बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, एमसीसीबारे पार्टीले...
यस्तो छ राजधानीमा नेकपा ओली समूहद्वारा प्रदर्शनको तयारी
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा समूहले आजराजधानीस्थित नारायणहिटी दरबार अगाडि बृहत्प्रदर्शनको तयारी गरेको छ । उक्त समूहले अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश भन्ने नाराका साथ प्रदर्शन गर्ने तयारी...
विप्लव समूहका नेता बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्चका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले...
आज नेकपा ओली समूहले काठमाडौंमा जनसभा गर्दै
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले राजधानीस्थित नारायणहिटी दरबार अगाडि बृहत् जनसभा गर्ने भएको छ। उक्त समूहले अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा...
प्रचण्ड-माधव नेकपाको मांसाहारी आन्दोलनका टेलर
श्यामसुन्दर पुडासैनी
माघ २२, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीइतर नेता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्दोलनको नेतृत्व गर्दै थिए । प्रचण्डले सडकमा कार्यकर्तालाई उग्र प्रदर्शनमा सहभागी हुन...
जनताले पाएको दु:ख हेर्न अध्यक्ष नै गाडी लिएर निस्के : ओली
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष दाहालजनताले कति दु:ख पाए भनी हेर्नगाडी लिएर हिँडेको बताएका छन् । दाहाल-नेपालको आन्दोलनप्रति लक्षित गर्दै बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताएका...
‘नेपाल खुल्ला छ म त नेपाल बन्द खोल्न आको ’
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।दाहाल-नेपाल (नेकपा) ले आयोजना गरेको नेपाल बन्दको विरोधमा काठमाडौंमा केही युवाले बन्दको अवज्ञा गरेका छन् । सामाजिकसञ्जाल र भौतिक रूपमा बन्दको अवज्ञा गर्दै उनीहरुले सोको विरोध गरेका हुन् । सामाजिक कार्यमा सक्रिय युवाको सामाजिकसञ्जाल समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले...
आमहडतालको विरोध गर्दै नेकपा युवाले गरे मार्चपास
नेपाल फ्ल्यास
माघ २२, २०७७
आमहडताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीस्वरुप नेकपा युवा विद्यार्थीले बिहीबारकाठमाडौंमा मार्चपास गरेका छन् । प्रचण्ड-माधव समूहले गरेको आमहडतालमा भएको हिंसात्मक घटनाविरुद्ध र भोलि गरिने विशाल जनसभाको समर्थनका लागि मार्चपास गरेको उनीहरुको भनाइ छ । अनेरास्ववियूले प्रदर्शनी मार्गबाट सुरु...
पाँच बजेपछि आमहड्ताल अन्त्य हुने
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । प्रचण्डमाधव (नेकपा) का संघर्ष समितिका सदस्य तथा केन्द्रीय सदस्य विष्णु रिजालले आमहड्तालपाँच बजेपछि अन्त्य हुने जानकारी दिएका छन् । बिहीबार आमहड्ताल जारी रहँदा पार्टीको फेसबुकमार्फत् रिजालले सो जानकारी दिएका हुन् । फेसबुकमार्फत्नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल,...
बन्दको अवज्ञा गरेको भन्दै पसल तोडफोड
नेपाल फ्ल्यास
माघ २२, २०७७
विराटनगर। नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । बन्दको उल्लंघन गरी पसल खोलेको भन्दै बन्दकर्ता चिया पसल तोडफोड गरेका हुन् । तोडफोडका क्रममा समोसा पकाउनराखिएको तेलको कराही घोप्टिँदा पसल सञ्चालक र उनका परिवार घाइते भएका छन्...
बन्दमा यस्तो देखियो, काठमाडौं (फोटोफिचर)
विवश कुलुङ
माघ २२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेकाे आम हड्तालका कारण काठमाडौंका सडक सुनसानजस्तै देखिएकाे छ । निजी सवारीसाधन र ट्याक्सी मात्र चलेका छन् । सरकाले हिजो बुधबारसंबैधानिक निकायमा असंबैधनिक नियुक्ति गरेकाे भन्दै प्रचण्ड-नेपाल समूहलेनेपाल बन्दकाे आव्हान गरेकाे हाे । उक्त...
पूर्वपश्चिम राजमार्ग खुलाउँदै प्रहरी
नेपाल फ्ल्यास
माघ २२, २०७७
महोत्तरी । प्रहरीलेपूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्डको बाटो खुलाएको छ । सरकारले विभिन्न आयोगमा नियुक्त आयुक्तलाई गराएको शपथलाई असंवैधानिक भन्दैदाहाल-नेपाल(नेकपा)बुधबार बन्दको आह्वान गरेको थियो । सोही क्रममामहोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल...
प्रचण्ड-माधव (नेकपा) का कार्यकर्ता र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीचझडप भएको छ । जनकपुरमा माधव-दाहाल(नेकपा)ले गरेकोएकदिने बन्दका नेकपाका नेता तथा कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो ।झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर, अश्रुग्यास र लाठीचार्ज...
बन्दकर्ताद्वारा नुवाकोटमा एक मोटरसाइकल तोडफोड
नेपाल फ्ल्यास
माघ २२, २०७७
नुवाकोट आर्दश वहुमुखी क्याम्पस अगाडिरहेका प्रर्दशनकारीले प्रदेश नम्बर ३०२००१ व ११९६ नम्बरको सरकारी मोटरसाइकल तोडफोड गरेका हुन् । प्रर्दशनकारीले मोटरसाइकलमा तोडफोड गरीचालकलाई समेत दुर्व्यवहार गरेका थिए । यसैबीच, नेकपा प्रचण्डनेपाल समुहले आयोजना गरेको आमहड्तालको नुवाकोटमा सामान्य प्रभाव परेको छ ।...
स्कुटर चढेर माधव नेपालले गरे बन्दको निरीक्षण
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । प्रचण्डमाधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन् । आज (बिहीबार) बिहान अध्यक्ष नेपाल आफ्नो निवास (कोटेश्वर) बाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल...
धरानको भानुचोकमा बन्दकर्ता र मजुदरबीच झडप
नेपाल फ्ल्यास
माघ २२, २०७७
सुनसरी ।धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो ।...
९० भन्दा बढी बन्दकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहालनेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
43
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय