जेठ ०५, २०८१, शनिबार
               

धरानको भानुचोकमा बन्दकर्ता र मजुदरबीच झडप

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

सुनसरी । धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ ।

नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो ।

बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो ।

अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि