जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्ड-माधव (नेकपा) का कार्यकर्ता र प्रहरीबीच झडप

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

जनकपुरमा माधव-दाहाल(नेकपा)ले गरेको एकदिने बन्दका नेकपाका नेता तथा कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो । झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर, अश्रुग्यास र लाठीचार्ज गरेको छ ।

प्रहरीको लाठी प्रहारबाट नेकपाका केही नेता/कार्यकर्ता घाइते भएका छन् ।उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको बताइएको छ । 

सरकारले संवैधानिक आयोगमा नियुक्त आयुक्तलाई सरकारले अवैधानिक रुपले शपथ खुवाएको भन्दै दाहाल-नेपाल (नेकपा) बुधबार बिहीबा (आज)एकदिने बन्दको आह्वान गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि