मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
बामदेवमाथि रामकुमारीको आक्रोश : ‘कुरौटे भएर पार्टी फुटाए’
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले नेकपा फटको कुख्य कारण बामदेव गौतम भएको आरोप लगाएकी छन् । तनहुँमा प्रचण्ड-माधव समूहको कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले गौतमकै कारण नेकपामा अहिलेको अवस्था आएको ठोकुवा गरिन् ।...
प्रचण्ड भन्छन् : दुवै समूह उस्तै-उस्तै हुन भनेमा आफूहरुमाथि अन्याय हुन्छ
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौै ।प्रचण्ड नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका दुवै समूह उस्तैउस्तै हुन भनेमा आफूहरुमाथि अन्याय हुने बताएका छन् । शनिबार मिडिया एलाइन्ससँगको छलफलका क्रममा उनले सो कुरा बताएका हुन् । आफूहरु अहिले प्रधानमन्त्री बन्न नभई संविधान बचाउनका लागि...
तोकिएको समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।अर्थमन्त्री तथा (केपी शर्मा) नेकपा महासचिव विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताउँदै उनले...
फागुन ३ मा सरकारले गरेका काम अंकमा सार्वजनिक हुन्छन् : रिजाल
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले फागुन ३ मा पत्रकारहरुसँग साक्षात्कार गर्ने तयारी भइरहेको बताएका छन् । शनिबार नुवाकोट काठमाडौं सम्पर्कमञ्चको एक भेलालाई सम्बोधन गर्दै उनलेतीन वर्षमा सरकारले गरेका काम अंकमा बोल्ने बताएका हुन् । हिजो के थियो, आज...
ओलीको कदमलाई सर्वोच्चले साथ नदिनेमा विश्वस्त छु :भट्टराई
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले केपी ओली र पूर्वराजा ज्ञानेन्द्र संयुक्त अध्यक्ष भएको पार्टी बन्यो भने आश्चर्यमा नपर्दा नहुने बताएका छन् । शनिबार पूर्वीनवलपरासीको कावासोतीमा भएकोविद्यार्थी भेला एवं प्रशिक्षणलाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका...
सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे
रासस
माघ २४, २०७७
काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकी छन् । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि आज राजधानीमा आयोजित अभिमुखीकरण समारोहमा मन्त्री तुम्बाहाङ्फेले भूमिहीन...
बन्दको नाममा सवारीसाधान तोडफोड नगर्न राजनीतिक दललाई आग्रह
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।ट्याक्सी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दैकाठमाडौंकोमाइतीघरमा प्रदर्शन गरेका हुन् । निजी सवारीसाधनले भाडा लिई यात्रु ओसारपसार गर्ने कार्य तत्काल बन्द गराउनुपर्ने...
जनादेशले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्छ : पूर्वमन्त्री बाँस्कोटा
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । ओली समूह (नेकपा) का नेता तथापूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनादेशले मात्रैसमृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने बताएका छन् । शनिबारबनेपामा भएकोवडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बाँस्कोटाले सो कुरा बताएका हुन् । निर्वाचनपश्चात् मात्रैराजनीतिक स्थायित्व आउँछ,उनले भने,...
संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको चुनौती हो : वर्षमान पुन
नेपाल फ्ल्यास
माघ २४, २०७७
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो संघर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र संघर्ष भइरहेको बताएका छन् । नेकपा कास्की सम्बद्ध बौद्धिक संघ...
केपी ओलीका ४ गलत दाबी
नेपाल फ्ल्यास
माघ २३, २०७७
प्रतिनिधिसभाको विघटन गरेर आम निर्वाचनको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय यता विभिन्न आमसभा र भेलाहरूलाई सम्बोधन गरेका छन् । ती भाषणहरूमा उनले आफ्नो सरकारले चालेका कदमको बचाउ गर्नुका साथै आफ्नो ३ वर्षे कार्यकाल र त्यस अघि आफू...
नारायणहिटी अगाडिको सभा : गरियो रहस्यको खेती तर, लागेन फसल
नेपाल फ्ल्यास
माघ २३, २०७७
नेपाल कम्युनिष्ट पार्टी ओली समूहको बागमती प्रदेश कमिटीले शुक्रबार विशाल जनसभाको आयोजना गर्यो। प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वत्ता थिए । जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना गरियो । रचनात्मक शक्ति प्रदर्शन नाम दिइएको सो कार्यक्रमकोपूर्वसन्ध्यामा बिहीबार साँझ...
संयुक्त आन्दोलनको तयारी भइरहेको छ : खनाल
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहका नेता झलनाथ खनाललेसर्वोच्च अदालत कानुनअनुसार चल्ने बताएका छन् । प्रेस संगठन झापाले गरेको कार्यक्रमा उनले सो कुरा बताएका हुन् । सर्वोच्च अदालत संविधान र कानुनअनुसार चल्ने संस्था हो, उनले भने, सर्वोच्च अदालतले संसद्पुनर्स्थापना गर्छ भन्ने विश्वास...
गृहमन्त्री थापाको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवलाय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिप्रति दाहाल-नेपालका नेता भीम रावललेआपत्ति जनाएका छन् । शुक्रबार काठमाडौंमा भएको जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललेअसंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेलाई चिडियाखानामा...
प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेकपाको (प्रचण्ड नेपाल) समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड नेपाल)को ओली समूहकाे आज नारायणहिटी क्षेत्रमा बृहत् सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । हिजो नेपाल बन्द गरेर...
‘आधा सताब्दी गणतन्त्रका लागि लडेँ, ओली राजतन्त्रको पक्षमा जान्छ भन्ने ?’
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । शुक्रबार आयोजित विशाल जनप्रदर्शनपछिको सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । नारायणहिटी दरबार संग्राहलयअगाडि आयोजित...
ओलीको आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी संग्रहालय अगाडि गरेको बृहत् आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । महानगरीय ट्राफिक महाशाखाका अनुसार कार्यक्रम अवधिभरका लागि...
नेकपा ओली समूहको शक्ति प्रदर्शन (फोटोफिचर)
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीओली समूहले आज नारायणहिटी दरबारकाे दक्षिणतर्फ आज शक्ति प्रदर्शन गरेकाे छ । देश चुनावतर्फ गइसकेकाे अवस्था अराजनीतिक क्रियाकलापले चुनाव गर्न नदिएकाे भन्दै आफ्नो शक्ति प्रदर्शन गरेकाे हाे । साथैसरकारकाे पक्षमा जनता छ, भन्ने आशय देखाउन उक्त...
प्रचण्डलाई ओलीको चेतावनी : अब नरभक्षी आन्दोलन हुँदैन
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल नेपाल समूहका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब मांसाहारी आन्दोलन हुन सक्दैन भन्दै चुनौती दिएका छन् । काठमाडौंमा भएको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलालाई मांसाहारी आन्दोलन भनेको कस्तो हो...
कम्युनिस्ट आन्दोलन विशाक्त तत्वद्वारा असफल पार्ने काम भयो : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता ईश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् । नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाए पनि केही विशाक्त तत्वले सफल हुन नदिएको बताए । नेता...
सुरु भयो नेकपा ओली समूहको सभा
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि बृहद्जनसभा सुरु गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको र्याली दरबारमार्ग आइपुगेपछि सभा सुरु भएको हो । सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि आइसकेका छन्...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
42
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय