जेठ ०५, २०८१, शनिबार
               

नेकपा ओली समूहको शक्ति प्रदर्शन (फोटोफिचर)

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहले आज नारायणहिटी दरबारकाे दक्षिणतर्फ आज शक्ति प्रदर्शन गरेकाे छ । देश चुनावतर्फ गइसकेकाे अवस्था अराजनीतिक क्रियाकलापले चुनाव गर्न नदिएकाे भन्दै आफ्नो शक्ति प्रदर्शन गरेकाे हाे । साथै सरकारकाे पक्षमा जनता छ, भन्ने आशय देखाउन उक्त सभाकाे आयोजना गरिएकाे बताएका छन्  । 

 


कस्तो लाग्यो ?

यो पनि