जेठ ०६, २०८१, आइतबार
               

जनादेशले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्छ : पूर्वमन्त्री बाँस्कोटा

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । ओली समूह (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनादेशले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने बताएका छन् । 

शनिबार बनेपामा भएको वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  बाँस्कोटाले सो कुरा बताएका हुन् । ‘निर्वाचनपश्चात् मात्रै राजनीतिक स्थायित्व आउँछ,’ उनले भने, ‘ गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार छौँ । विकास र राजनीतिक विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार छु।’


कस्तो लाग्यो ?

यो पनि