जेठ ०५, २०८१, शनिबार
               

सुरु भयो नेकपा ओली समूहको सभा

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि बृहद् जनसभा सुरु गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको र्‍याली दरबारमार्ग आइपुगेपछि सभा सुरु भएको हो ।

सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि आइसकेका छन् ।

अहिलेसम्म सभामा पार्वती रावल, सत्यनारायण मण्डल र रामबहादुर थापाले सम्बोधन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि