बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
ओली समूहलाई समर्थन नगरेको भन्दै तीन कर्मचारी बर्खास्त
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकोसमूहलाई समर्थन नगरेको भन्दै तीन जना नगरपालिकाका कर्मचारीलाई बर्खास्त गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहलाई समर्थन नगरेको भन्दै जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले तीन कर्मचारीलाई बर्खास्त गरेका...
नेतालाई नेपालले भने, आउनूस् हामी कसैलाई पनि भेदभाव गर्दैनौँ
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकता हुन नसक्ने बताएका छन् । बुधबारपार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले सो बताएका हुन् । सो क्रममा उनलेओलीसँग एकता हुन्छ भन्ने अलमलमा नपर्नसमेत आग्रहसमेतगरे । संविधान...
ओली समूहले बोलायो संसदीय दलको बैठक
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । केपी ओली समूह(नेकपा)को संसदीय दलको बैठक फागुन २२ मा बस्ने भएको छ ।नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका अनुसार फागुन २३ गतेमा हुने प्रतिनिधिसभा अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन लागि सो बैठक बोलाइएको हो ।...
सर्यो प्रदेश-१ प्रदेशसभा बैठक
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।प्रदेश १ प्रदेशसभा बैठक सरेको छ ।बुधबार दिउँसो प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गर्दै बैठकको मिति सारेको जानकारी दिएको हो । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक चैत २ गते दिउँसो १२:३० बजेका लागि बोलाइएकोप्रकासित सूचनामा उल्लेख छ ।...
स्थायी समितिबाट नेम्वाङलाई निलम्बन
नेपाल फ्ल्यास
फागुन १९, २०७७
नेपाल कम्युनिस्ट पार्टी प्रचण्डनेपाल पक्षले पार्टीको स्थायी समिति सुवास नेम्वाङलाई सो पदबाटनिलम्बन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको स्थायी समितिबठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हाे ।पछिल्लो समय नेकपा विवादले गर्दा एक समूहले...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी सम्पन्न, केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहकाे स्थायी कमिटी बैठक भर्खरै सम्पन्न भएकाे छ । सम्पन्न बैठकल संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । स्थायी कमिटी बैठक सम्पन्न भएकाे केही समयपछिकेन्द्रीय कमिटीको बैठक...
विप्लव र सरकारबीच वार्ता सुरु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । अहिले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र नेत्र बिक्रम चन्द (विप्लव) समूहबीचवार्ता सुरु भएको छ । सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँगको वार्ता सुरु गरेको स्रोतले जनाएको छ । सरकारको तर्फबाट वार्ताका लागि हिजो गृहमन्त्री राम बहादुर थापा बादल...
आज दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् घिटन गरेका थिए । तर, सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि विकसित राजनीतिक घटनाक्रम र आगामी...
प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर
नेपाल फ्ल्यास
फागुन १८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा ९२ जना सांसद पुग्ने जिकिर गरे। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाएका हुन् । पूर्वमन्त्री बस्नेतले पार्टी एक...
परिचयपत्र र नागरिकतासहित केन्द्रीय सदस्यलाई उपस्थित हुन दाहाल-नेपाल समूहको निर्देशन
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहले आफूपक्षीय केन्द्रीय सदस्यलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामाबस्नेकेन्द्रीय कमिटी बैठकमापरिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको हो । दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक...
पदबाट हटाएर देखाउनूस्: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाटहटाउन चेतावनी दिएका छन् । झापाको बिएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीलेआफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको भए हटाएर देखाउन चेतावनी दिएका हुन्। यसअघि पनि प्रधानमन्त्री ओलीले सक्ने भए आफूलाई पदबाट हटाएर देखाउन...
विप्लव समूहले पनि गठन गर्यो दुई सदस्य वार्ता टोली
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । विप्लव समूह नेकपाले सरकारसँग वार्ता गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमाकेन्द्रीय सदस्य उदय चलाउनेसहित दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लव समूहले मंगलबार एक विज्ञप्तिमार्फत् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउनेको नेतृत्वमा दुई सदस्य...
प्रधानमन्त्रीको राजीनामासँगै नयाँ सरकारको प्रक्रिय अघि बढ्छ: भट्टराई
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्तीको आलोचना गर्दै राजीनामा दिनुपर्ने बताएका छन् । प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा सोमबार आयोजित भेलालाई सम्बोधनका क्रममा नेता भट्टराईले सो बताएका हुन्...
ओलीविरुद्ध दर्ता अविश्वास प्रस्ताव फिर्ता लिने तयारीमा प्रचण्ड–नेपाल पक्ष
नेपाल फ्ल्यास
फागुन १७, २०७७
नेकपाको प्रचण्डनेपाल समूह गत पुस ५ गते संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारीमा जुटेको छ । दाहाल-नेपाल समूह भनेसो प्रस्ताव अघि नबढाउने निष्कर्षमा पुगेको सो समूहका नेताहरुलेबताएका छन् । प्रतिनिधिसभा विघटन भएकैदिन ९०...
कम्युनिस्ट र कांग्रेसमा केही फरक छैन: यादव
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसका विरूद्ध संघर्ष गरियो, उनीहरूसँगै सत्ता साझेदारी गरेर उपलब्धि नहुने रहेछ भन्दै विगतको अनुभव स्मरण गरेका छन् । सोमबार जसपाकोप्रचार विभागद्वारा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेता यादवले सो बताएका हुन् । जसकाविरूद्ध...
खै के पत्याउँ ?
मित्रबन्धु पाैडेल
फागुन १७, २०७७
खै के पत्याउँ ? नेताजीको बोली या दलेको भाषा ! खै के पत्याउँ ? डाक्टरी अैाजार या बल्झेको टाँका ! खै के पत्याउँ ? भागिरथा आत्मा या बुद्धका आँखा ! खै के पत्याउँ ? शान्तिका लाभांश या क्रोधका राँका !...
आयोगले हामीलाई आधिकारिकता दिइसक्यो : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पार्टीको आधिकारिकता पाइसकेको बताएका छन् । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता सभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहलले सो दाबी गरेका हुन् । निर्वाचन...
ओलीले पार्टी एकताका काम गर्नै चाहेनन्
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीले पार्टी एकीरणको कामगर्न नचाहेको बताएका छन्। तीन वर्षअघि चुनावी गठबन्धन र त्यसपछि भएको पार्टी एकतापछि एकीकरणका काम सम्पन्न गर्न ओलीले नचाहेको पनि अध्यक्ष नेपालले आरोप लगाए। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई...
‘केपी ओली फाउन्डेसन’ खोल्न ओलीलाई नेपालको सुझाव
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई फाउन्डेसन खोल्न सुझाव दिएका छन् । सोमबार पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको संयुक्त भेलालाई संबोधनका क्रममा उनले प्रधानमन्त्री ओलीलाई सो सुझाव दिएका हुुन्...
मेरो ज्यानकै खतरा छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । सोमबारपोखरामा आफू पक्षीयगण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमलाको सम्भावना रहेको बताउँदै यदि त्यसो भए अनौठो नमान्दा...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
37
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय