बैशाख २७, २०८१, बिहीबार
               

प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा ९२ जना सांसद पुग्ने जिकिर गरे ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाएका हुन् । पूर्वमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरू जोगाउन अध्यक्ष पुष्पकमल  दाहाल ‘प्रचण्ड’ समूहलाई सुझाव दिए । 

 


कस्तो लाग्यो ?

यो पनि