बैशाख २७, २०८१, बिहीबार
               

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी सम्पन्न, केन्द्रीय कमिटी बैठक सुरु

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकाे स्थायी कमिटी बैठक भर्खरै सम्पन्न भएकाे छ । सम्पन्न बैठकल संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठक सम्पन्न भएकाे केही समयपछि केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

२३ गते संसद बैठकसमेत आह्वान भइसकेकोले अब संसद्मा कसरी अघि बढ्ने भन्ने विषयमा प्रचण्ड-माधव समूहले केन्द्रीय कमिटीबाट रणनीति तय गर्ने सम्भावना छ ।

 


कस्तो लाग्यो ?

यो पनि