जेठ ०६, २०८१, आइतबार
               

बन्दको अवज्ञा गरेको भन्दै पसल तोडफोड

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

विराटनगर। नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । 

बन्दको उल्लंघन गरी पसल खोलेको भन्दै बन्दकर्ता चिया पसल तोडफोड गरेका हुन् । 

तोडफोडका क्रममा समोसा पकाउन राखिएको तेलको कराही घोप्टिँदा पसल सञ्चालक र उनका परिवार घाइते भएका छन् ।प्रहरीका अनुसार तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन् ।


कस्तो लाग्यो ?

यो पनि