जेठ ०६, २०८१, आइतबार
               

नेकपा ओली पक्षले उपत्यकामा गर्‍यो मोटरसाइकल र्‍याली

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली पक्षले काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । 

माघ २३ मा काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको सो पक्षीय नेकपाले केपी श‍र्मा ‌ओलीको बडेमानको तस्वीरसहित बुधबार काठमाडौैंमा र्‍याली निकालेको हो । 

मोटरसाइकल र्‍याली बालकुमारी पुलबाट सुरु भई सातादोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली हुँदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि