जेठ ०८, २०८१, मंगलबार
               

माधवजी मेरो होइन, म उहाँंको कार्यकर्ता भएको हुँ : प्रचण्ड

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष प्रचण्डले माधव नेपाल आफ्नो नभएर आफू उहाँको कार्यकर्ता भएकाे बताएका छन् । 

आज सम्पन्न विरोध सभामा प्रचण्डले भने- ‘केपी ओलीले पचासौं वर्ष सँगै काम गरेका माधव नेपाल, झलनाथ खनाल लागयतका नेताहरुको अपमान गर्नुभयो । उहाँले माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भनेर अपमान गर्नुभएछ, केपीजी एउटा कुरा सुन्नुहोला माधवजी मेरो होइन म उहाँंको कार्यकर्ता भएको हुँ ।’ 

साथै आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको दाबी गर्दै उनले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ ? देख्नुभयो, विरोध कस्तो हुन्छ ?’

यो पनि