जेठ ०५, २०८१, शनिबार
               

धमलालाई थर्काएको भिडियो भाइरल

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

प्रचण्ड–नेपाल समूह नेकपाका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई थर्काएका छन् ।

उनले प्रचण्ड–नेपाल समूह नेकपाको बुधबारकाे कार्यक्रमका क्रममा ऋषि धमलाले अन्तर्वार्ता लिन लागेका बेला उनले त्यसो नगर्न सुझाएका हुन् ।

श्रेष्ठले भाषणका क्रममा धमलालाई मन्चबाटै उनले भनेका थिए– ‘सुन्नुस्  पत्रकार मित्रहरु,  ऋषि जी ! ऋषि जी !! कार्यक्रम तुरुन्त बन्द गर्नुस् ।’

उनको यो भनाइ सामाजिक संजालमा  निकै भाइरल बनेको छ । 

कतिपयले उनको यो भनाइलाई हाँसोकाे रुपमा लिएका छन् भने कतिपयले ‘यस्तो कुरा मन्चबाट भन्न नहुने थियो’ भनी टिप्पणी गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि