जेठ ०४, २०८१, शुक्रबार
               

न्यायाधीशहरूले प्रधानमन्त्री भेटेका छैनन् : सर्वोच्च

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतले ४ न्यायाधीशहरूबारे आएको समाचारको खण्डन गरेको छ । शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका ४ जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रूपमा भेटेको खबर आएको थियो । 

समाचारमा प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का र दीपक कार्कीले विभिन्न समयमा प्रधानमन्त्रीसँग गोप्य रूपमा भेटेको उल्लेख थियो ।


कस्तो लाग्यो ?

यो पनि