बैशाख १७, २०८१, सोमबार
               

ओलीले हरिसके: झाँक्री

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले आत्मघाती गोल गरेर हारिसकेको बताएकी छिन् । 

शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधनका क्रममा ओलीसँग थप गोल गर्ने समय नभएको बताउँदै झाँक्रीले सो बताएकी हुन् । 

झँक्रीले भनिन्, ‘खेलको नियम हुन्छ, समय हुन्छ । आत्मघाती गोल गरेर केपी ओली पराजित भइसकेका छन् । थप गोल गर्ने समय सकिएको छ।’

उनले अब विभाजनमा सामेल केपी ओली, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीबिनाको पार्टी बन्ने बताइन् ।

यो पनि