काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष प्रचण्ड आफै उपस्थित भएर अदालतकाे अपहेलना मुद्दाकाे लिखित जवाफ पेश गरेका छन् ।