जेठ ०५, २०८१, शनिबार
               

शेरबहादुर दम्पती फेरि ओली पक्षमा फर्किए

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती प्रधानमन्त्री केपी शर्मा ओली पक्षमै फर्किएका छन् ।

दुई महिनाअघि उनीहरू प्रधानमन्त्री ओली पक्षबाट प्रचण्ड–माधव पक्षतर्फ लागेका थिए ।

नेता तामाङ सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद हुन् । यस्तै, उनको श्रीमती उषाकला राई प्रदेश १ को प्रदेशसभा सांसद हुन् ।


कस्तो लाग्यो ?

यो पनि