चैत १५, २०८०, बिहीबार
               

माओवादी केन्द्रका नेता थापाको निधन

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य गीरबहादुर थापाको निधन भएको छ । उनी तत्कालीन पाल्पा जिल्ला संयोजक समेत थिए ।

मधुमेहलगायत रोगबाट बिरामी भएका थापाको मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो माओवादी केन्द्रले जनाएको छ । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि