जेठ ०७, २०८१, सोमबार
               

दाहाल-नेपाल (नेकपा)ले माघ ९मा सरकारविरुद्ध प्रदर्शन गर्ने

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं ।दाहाल-माधव पक्षले संसद् विघटनविरुद्ध माघ १६ मा गर्ने भनिएको विरोध कार्यक्रम केही दिन अघि सरेको छ ।

शनिबार बसेको केन्द्रीय संघर्ष, उत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले सो निर्णय गरेसँगै प्रदर्शन कार्यक्रम माघ ९ का लागि सरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेलगत्तै त्यसको विरुद्धमा नेकपा प्रचण्ड–माधव पक्षले देशव्यापी रुपमा विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि