बैशाख २०, २०८१, बिहीबार
               

नेकपाभित्र पुन: असन्तुष्टि बढ्ने सम्भावना

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्तिपरिषद्ले गरेको राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिको विषयलाई लिएर नेकपाभित्र असन्तुष्टि बढ्ने सम्भावना  देखिएको छ । 

बिहीबारको मन्त्रिपरिषद बैठकले अमेरिकाको राजदूत, मुख्यसचिव र बेलायतको राजदूतमा क्रमश: डा युवराज खतिवडा, शंकरदास बैरागी र मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतमा राजदूत सिफारिस गरेसँगै नेकपाभित्र असन्तुष्टि बढ्ने संकेत देखिएको हो । 

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पछिल्लोपटक बिहीबार सरकारका महत्त्वपूर्ण निर्णय कुनै सल्लाह नै नगरी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

यो पनि