कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राजदूत
भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको हो । ओली नेतृत्वको सरकारले नियुक्त गरेका...
नेपाल फर्किए राजदूत खतिवडा
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
अमेरिका । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई...
१२ राजदूतलाई सरकारले बोलायो फिर्ता
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं ।विभिन्न मुलुकमा नियुक्त पाएकाराजदूतलाई सरकारले फिर्ता बोलाएको छ ।यसअघि,राजनीतिक नियुक्ति पाएका राजदूतलाई सरकारले फिर्ता बोलाएको १२ हो। जसमा अमेरिका, भारत, बेलायत, चीनलगायत शक्तिशाली मुलुकका राजदूत पनि परेका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले अघिल्लो केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्त...
सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलायो
नेपाल फ्ल्यास
असोज ०५, २०७८
सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को...
ऊर्जामन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
नेपाल फ्ल्यास
साउन २५, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा राजदूत बेरीले...
डा खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त
नेपाल फ्ल्यास
असार ०७, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकाे छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
निर्देशिका नै संशोधन गरेर 'आफ्नालाई राजदूत'
नेपाल फ्ल्यास
जेठ २३, २०७८
राजदूत नियुक्त गर्नसरकारले निर्धारित योग्यताममा फेरबदल गरेको छ । निर्देशिका संशोधन गरेर आफ्नो मान्छे लाई घुसाउन सजिलो बनाइएकाे हाे। सरकारले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा अहिलेसम्म आवश्यक मानिएको स्नातक तहको योग्यता नचाहिने गरी निर्देशिका संशोधन गरेको हाे । सरकारले...
११ देशमा को को बन्दै छन् राजदूत ?
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । सरकारले ११ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयले रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको हो । श्रीलंका,डेनमार्क, अष्ट्रिया, इजिप्ट, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल र साउदी अरेबियाका लागि राजदूतकोसिफारिस गरिएको हो...
लन्डनका लागि म्यान्मारका राजदूतलाई राजदूतावासमा प्रवेश निषेध
नेपाल फ्ल्यास
चैत २६, २०७७
बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोकिएको छ । फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै...
भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
नेपाल फ्ल्यास
फागुन १३, २०७७
भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश...
बेलायतका राजदूतमा रेग्मी नियुक्त
नेपाल फ्ल्यास
माघ ०५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाए ।
राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरूले आज आ-आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले...
युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतको नाम अनुमोदन
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले पूर्वअर्थमन्त्री युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । समितिको आज बिहीबार बसेको बैठकले खतिवडासहित पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिको बैठकले तीनै जनाको...
राष्ट्रपतिसमक्ष तीन नवनियुक्त राजदूतले लिए शपथ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।नवनियुक्त तीन राजदूतगेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले राष्ट्रपतिसमक्ष शपथग्रहण गरेका छन् । आइतबार उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । सपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुकोउपस्थिति थियो ।
खतिवडा र रेग्मीलाई राजदूत नबनाउन माग गर्दै संसदको सुनुवाइ समितिमा उजुरी दर्ता
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।युवराज खतिवडालाई राजदूत नबनाउन माग राख्दैतीनवटा उजुरीपरेका छन् । अर्थमन्त्रीसमेत रहेका खतिवडलाईराजदूत नबनाउन माग गर्दैसंघीय संसदको सुनुवाई समितिमा उजुरी परेका हुन् । यसका अलवा सो समितिमा बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध पनि एउटा उजुरी परेको छ । दुवै...
नेकपाभित्र पुन: असन्तुष्टि बढ्ने सम्भावना
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । मन्तिपरिषद्ले गरेकोराजदूतलगायत महत्त्वपूर्ण नियुक्तिको विषयलाई लिएर नेकपाभित्र असन्तुष्टि बढ्ने सम्भावना देखिएकोछ । बिहीबारको मन्त्रिपरिषद बैठकले अमेरिकाको राजदूत, मुख्यसचिवर बेलायतको राजदूतमा क्रमश: डा युवराज खतिवडा,शंकरदास बैरागी र मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतमा राजदूत सिफारिस गरेसँगै नेकपाभित्र असन्तुष्टि बढ्ने...
कार्यकाल सकिन लागेका पाकिस्तानी राजदूतले गृहमन्त्री थापालाई भेटे
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले आइतबार भेटेका छन्। गृह मन्त्रालयमा भएको भेटमा नेपालपाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । जावेद नेपालमा कार्यकाल सकेर फर्कन लाग्दैछन् । थापाले...
विमान चार्टर गरी नेपाली स्वदेश फिर्ता
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।विश्वभरि फैलिएको कोभिड१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपाली नेपाल ल्याएको छ । राजदूतावासले बिहीबार विमान चार्टर गरेर उनीहरुलाई नेपाल ल्याएको हो ।राजदूतावासलेकम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल...
प्रस्तावित तीन राजदूतको नामावली सर्वसम्मत अनुमोदन
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।सरकारले सिफारिस गरेका तीन प्रस्तावित राजदूतको सर्वसम्मत अनुमोदन भएको छ । बिहीबार सरकारले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो । तर,...
गणतन्त्र चीनको राजदूतमा पाण्डे नियुक्त
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।महेन्द्रबहादुर पाण्डे चीनको राजदूतमा नियुक्त भएका छन् । नेकपा नेतासमेत रहेका महेन्द्रबहादुर पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजदूतमा नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसबमोजिम भण्डारीले शुक्रबार पाण्डेलाई चीनको आवासीय राजदूतमको रुपमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय