बैशाख २०, २०८१, बिहीबार
               

बेलायतका राजदूतमा रेग्मी नियुक्त

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाए ।


कस्तो लाग्यो ?

यो पनि