बैशाख २०, २०८१, बिहीबार
               

गणतन्त्र चीनको राजदूतमा पाण्डे नियुक्त

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडाैं । महेन्द्रबहादुर पाण्डे चीनको राजदूतमा नियुक्त भएका छन् । 

नेकपा नेतासमेत रहेका महेन्द्रबहादुर पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजदूतमा नियुक्त गरेकी हुन् । 

मन्त्रिपरिषद्को सिफारिसबमोजिम  भण्डारीले शुक्रबार पाण्डेलाई चीनको आवासीय राजदूतमको रुपमा नियुक्त गरेकी छन् । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई राष्ट्रपतिले गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्ने निर्णय गरेको र त्यसैबमोजिम राष्ट्रपतिले पाण्डेलाई नियुक्त गरेको उल्लेख छ ।

यसअघिे चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल थिए । 

यो पनि