भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चीन
बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न चीनमा रोक
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न चीनले रोक लगाएको छ । हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीमा उल्लेख छ । गएको जुनमा चीनका सहरी क्षेत्रमा १६...
अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने
नेपाल फ्ल्यास
साउन २८, २०८०
चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ थालेको छ । अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ । विद्युतीय चिप र सैन्य उपकरणको उत्पादनका लागि ग्यालिअम र जर्मेनिअम प्रयोग हुन्छन् । अमेरिकाले उन्नत माइक्रोप्रोसेसर प्रविधिमा...
‘तलिम’ आँधीका कारण चीनमा लाखौँ मानिस प्रभावित, २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो
नेपाल फ्ल्यास
साउन ०२, २०८०
चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् । आँधीको प्रभावबाट जोगाउन झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । यसवर्ष ग्वान्दोङमा आएको चौथो आँधी तलिम दक्षिणी तटमा झण्डै १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा...
कोभिडका कारण चिनियाँको चाङ्चुनमा फेरि लकडाउन
नेपाल फ्ल्यास
फागुन २८, २०७८
कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तर पूर्वी सहर चाङ्चुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्चुन जिलिन प्रान्तको राजधानीसमेत...
'अमेरिकामाथि जुनसुकै बेला चीनले आणविक हमला गर्छ'
नेपाल फ्ल्यास
मंसिर ०२, २०७८
चीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाइल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले चीनले अमेरिकामा कुनै दिन अकस्मात् आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले भने, केही महिना अगाडि चीनको...
अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश
नेपाल फ्ल्यास
मंसिर ०१, २०७८
अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ । परमार्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन्...
चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच सहमति
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
टोकियो ।हिन्दप्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् । प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई काउन्टर दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुबै देश सहमत भएका हुन् । अमेरिकाका हिन्दप्रशान्त कमान्ड जोन अक्विलिनाको...
चीनमा ११६ वर्षयताकै उच्च हिमपात
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
सेनयाङ ।चीनकोउत्तरपूर्वी क्षेत्रमा ११६ वर्षयताकै उच्च हिमपात भएको छ । उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तमा ११६ वर्षको रेकर्ड तोड्ने गरी उच्च हिमपात भएको हो । सन् १९०५ पछि पहिलोपटक सो क्षेत्रमा उच्च हिमपात भएको स्थानीय मिडिया सिह्न्वाले बताएको छ। गत आइतबारदेखि...
२०३० सम्म चीनसँग १ हजार आणविक हतियार हुने अमेरिकी दाबी
एजेन्सी
कात्तिक २१, २०७८
चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने अमेरिकाले दाबी गरेको छ। चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो। रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० वटा आणविक हतियार हुनेछ। चीनले...
चाइना टेलिकम’माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक चाइना टेलिकमलाई देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाको निर्णय द्वेषपूर्ण दमन भएको बेइजिङले बिहीबार बताएको छ । बेइजिङले यसले विश्वका गर्ने दुई बलिया अर्थतन्त्रले सम्बन्धमा सुधारका लागि गरिरहेको...
कोप–२६ सम्मेलनमा चीन र रसियाका राष्ट्रपति सहभागी नहुने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
बेइजिङ ।आगामी आइतबार बेलायतको ग्लासगो सहरमा आयोजना हुने जलवायुसम्बन्धी कोप २६ सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ सहभागी नहुने सम्भाबना बढेको छ । सम्मेलनमा राष्ट्रपति सीको सहभागीताबारे चीनले आधिकारिक रुपमा अहिलेसम्म जानाकारी दिएको छैन् । सम्मेलनमा चीनले वातावरण उपमन्त्री झाओ यिङमिन...
चीनमा सीमा सुरक्षा सम्बन्धी नयाँ कानुन पारित
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं ।चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानुन पारित गरेको छ । चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि पहिलो पटक नयाँ कानून बनाएको हो । चीनको २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको छ । चीनको सिमाना नेपाल,...
चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन शक्तिशाली
नेपाल फ्ल्यास
असोज ३०, २०७८
चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाईट तस्विरले देखाएका छन् । ताइवानमाथि अतिक्रमणको प्रयास स्वरुप चीनले पछिल्लो कदम चालेको हो । साउद चाइना मर्निङ पोस्टका अनुसार फुजियान प्रान्त नजिकका तीन हवाई क्षेत्रलाई थप विकास गरिएको छ ।...
‘बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा’
नेपाल फ्ल्यास
असोज १५, २०७८
लण्डन । बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा बन्ने बताएका छन्। उनको भनाइ उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्। उनले आगामी २० वर्षमा...
चीनलाई दक्ष र नवीन सिर्जनाको विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ
नेपाल फ्ल्यास
असोज १३, २०७८
चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्रतिभा र नवप्रवर्तनको प्रमुख विश्व केन्द्रमा निर्माण गर्ने कार्यलाई तीव्रता दिने रणनीतिलाई कार्यान्वयन गर्ने प्रयासमा जोड दिएका छन् । दुई दिन लामो केन्द्रीय दक्षता कार्य सम्मेलनको समापन...
चीनलाई चुनौती दिन यूके, अमेरिका र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
अमेरिका, बेलायत र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कदम चीन लक्षित रहेको बताइएको छ। हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको बताइएकाे छ । सम्झौतासँगै...
तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो । अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले...
कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह
नेपाल फ्ल्यास
साउन २५, २०७८
कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका देशहरूलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका हुन् । अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा...
टेक्नोलोजीको विश्वबजारमा चीनलाई ठूलो झड्का
नेपाल फ्ल्यास
साउन २१, २०७८
बेइजिङ ।चीनको आफ्नो टेक्नोलोजी र शिक्षा क्षेत्रको व्यापक क्र्याकडाउनले विश्वबजारमा चीनलाई ठूलो झड्का लागेको छ । अमेरिकामा सूचीबद्ध चिनियाँ स्टकबाट मात्र पछिल्लो पाँच महिनामा ७६९ बिलियन अमेरिकी डलरले गिरावट भएको छ । अमेरिकामा सूचीबद्ध चीनका ९८ प्रतिशत ठूला फर्महरुको ट्रयाक...
चीनको पारमाणविक कार्यक्रमप्रति अमेरिका चिन्तित
नेपाल फ्ल्यास
साउन १५, २०७८
वासिङ्टन। चीनले आफ्नो पारमाणविक क्षेप्यास्त्र भण्डारण गर्ने प्रक्षेपण गर्ने क्षमता बढाइरहेको अमेरिकी वैज्ञानिकहरूले बताएका छन् । अमेरिकी वैज्ञानिक महासंघ (एफएएस) का अनुसार चीनको सिन्झियाङ प्रान्तको पश्चिम भागबाट प्राप्त भूउपग्रह तस्वीरहरूबाट त्यहाँ पारमाणविक क्षेप्यास्त्र सिलो फिल्डको निर्माण भइरहेको देखिन्छ । अमेरिकी...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय