मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चीन
चीनको हेनान प्रान्तमा बाढीबाट ७३ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
साउन १३, २०७८
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट सुरु भएको वर्षाका कारण १५० जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित...
चिनियाँ नेतृत्वविरूद्ध ‘बद्नाम’ नगर्न बेइजिङद्वारा अमेरिकालाई आग्रह
नेपाल फ्ल्यास
साउन ११, २०७८
अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उgको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वको बद्नाम गर्ने काम रोक्न आग्रह गरेको छ । चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई कल्पित शत्रु का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा...
अमेरिका–चीन तनाव : चीनले लगायो अमेरिकी वाणिज्य मन्त्रीमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७८
एजेन्सी । चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले हङकङमा चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको प्रतिक्रिया स्वरूप चीनले यो फैसला लिएको हो । अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन चीन भ्रमणमा निस्कने दिन चीनले यस्तो घोषणा...
चीनले जित्यो 'टोकियो ओलम्पिक'को पहिलो स्वर्ण
नेपाल फ्ल्यास
साउन ०९, २०७८
टोकियो । जापानको टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् । सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक...
राष्ट्रपति सी जिनपिङ रेल चढेर पहिलोपटक तिब्बत पुगे
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडाैं ।चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गरेकाछन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले यसबारे जानकारी दिएको हो । राष्ट्रपतिका रूपमा सी जिनपिङको यो पहिलो तिब्बत भ्रमण हो । बुधबार दक्षिणपश्चिमी तिब्बतको निङ्ची सहर पुग्दा स्थानीयवासीले उनको स्वागत गरेका थिए...
चीनमा रेल भित्रै बाढी पस्दा १२ को मृत्यु
एजेन्सी
साउन ०६, २०७८
चीनको हेनान प्रान्तमा अविरल वर्षापछि भीषण बाढी आएको छ । बाढीले यात्रुवाहक रेल नै डुबाएको छ । एक्कासी बाढी आउँदारेल भित्रका १२ जनाको डुबेर मृत्यु भएको बिबिसीले उल्लेख गरेकोछ । रेल र त्यसको टनेलबाट पाँच सय मानिसलाई उद्धार गरिएको छ...
अमेरिका र बेलायतले लगाए चीनमाथि साइबर आक्रमणको आरोप
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडाैं ।अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र...
चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना सुरु
नेपाल फ्ल्यास
असार १४, २०७८
चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन सुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको खपत कम...
चीनले बच्चा जन्माउने सीमा सन् २०२५ सम्म अन्त्य गर्ने
नेपाल फ्ल्यास
असार ०५, २०७८
चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको द वाल स्ट्रीट जर्नलमा उल्लेख छ । रिपोर्ट अनुसार सरकारले चीनको चालूपञ्चवर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धहरूलाई पूर्णतया हटाउन सक्छ । चीनको...
चीनका ३ अन्तरिक्ष यात्रीसहितकाे यान नयाँ केन्द्रतर्फ प्रस्थान
नेपाल फ्ल्यास
असार ०३, २०७८
चीनले आफ्नो नयाँ अन्तरिक्ष केन्द्रतर्फ रकेट पठाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान चीनले चीन यात्रीसहितको यान उक्त नयाँ अन्तरिक्षकेन्द्रतर्फ पठाएको हो । उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यात्रीसहितको यान पठाइएको हो । तीन यात्रीहरूले नयाँ...
चीनद्वारा नेटोको ‘प्रणालीगत चुनौति’ को दावीलाई अस्वीकार
नेपाल फ्ल्यास
असार ०१, २०७८
चीनले सोमबार नेटोद्वारा जारी विज्ञप्तिमा बेइजिङले प्रणालीगत चुनौतीहरू प्रस्तुत गर्दै आएको भन्ने दावीलाई खण्डन गरेको छ । नेटोको भनाइप्रति असहमति जनाउँदै चीनले नेटामा शीतयुद्धकालीन मानसिकता र समूह राजनीतिको निरन्तरता रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । यूरोपेली यूनियन (ईयू) का...
सन् २०२१ मा चीनको सूचना प्रविधि क्षेत्रमा ३ खर्ब ४६ अर्ब डलर खर्च
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ । कोभिड१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको...
चीनले रद्द गर्याे सगरमाथा आरोहण
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ। नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले नेपालमा संक्रमण बढेकाले चीनले आफ्नो...
मङ्गल ग्रहमा यान अवतरण गर्ने चीन संसारकै दोस्राे देश
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरूले शनिवार जनाएका छन्। छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो। उक्त यान अवतरणका लागि एउटा सुरक्षा खोल,...
चीनमा लगाइयो ३० करोडभन्दा बढी व्यक्तिलाई कोरोनाको खोप
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
बेइजिङ । चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोरोनाविरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको यो तथ्याङ्क कोभिड१९ बाट विश्वव्यापीरूपमा संक्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एशियामा यसको प्रभाब उच्च रहेका...
नेपालले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नेपालले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती...
चीनको आयात, निर्यात बढ्यो
नेपाल फ्ल्यास
चैत ३१, २०७७
चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड१९ लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ । पछिल्ला दिनहरुमा मुख्य विदेशी बजारहरुमा चिनियाँ सामानको...
बिबिसी संवाददाताले चीन छाडेको शैलीप्रति प्रवक्ता हुआ चुनयिङको आपत्ति
नेपाल फ्ल्यास
चैत २०, २०७७
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले सडवर्थले बिबिसी संवाददाताले अनौपचारिक रुपमा चीन छाडेको भन्दै आपत्ति प्रकट गरेकी छिन् ।बिबिसी संवादातासडवर्थले चिनियाँ अधिकारीलाई कुनै सूचना नदिइए र औपचारिकतासमेत पूरा नगरी चीन छाडेको भन्दैप्रवक्ता चुनयिङले आपत्ति जनाएकी हुन् । प्रवक्ता हुआ चुनयिङ...
चीन र युरोपबीचको लगानी सम्झौतामा अनावश्यक राजनीतिकरण गरिएको चीनको भनाइ
नेपाल फ्ल्यास
चैत १४, २०७७
चीनले यूरोपेली मुलुकहरूसँग गर्न चाहेको तर त्यहाँका केही राजनीतिज्ञहरूले यसलाई अनावश्यक राजनीतिकरण गरेको दावी गरेका छन् । सिन्च्याङसम्बन्धी चिनियाँ नीतिबारे बोल्दै चीनले यसलाई आन्तरिकमामिला भनेको छ ।सिन्च्याङलाई देखाई युरोपेली संघ (इयू)ले चीनमाथि लगाएको नाकाबन्दीप्रति चीनले प्रतिक्रिया जनाउँदै यसलाई अनावश्यक हस्तक्षेप...
युरोपेली संघ, युके, अमेरिका र क्यानडाले लगाए चीनमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत १०, २०७७
उइगर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै कैयौँ पश्चिमा देशहरूले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएका छन्। धेरैजसो मुस्लिम भएको उक्त समुदायका मानिसहरूलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखीउनीहरूलाई यातना दिइएको, श्रममा लगाइएको र यौन दुर्व्यवहार गरेको चीनमाथि आरोप छ...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय