मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चीन
अमेरिकी र चिनियाँ कुटनीतिज्ञहरूबीच अर्को साता भेटवार्ता हुने
नेपाल फ्ल्यास
फागुन २७, २०७७
वरिष्ट अमेरिकी तथा चिनियाँ अधिकारीहरूबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरू चीन र अमेरिकाबीच...
चीनको निर्यातमा व्यापक सुधार
नेपाल फ्ल्यास
फागुन २३, २०७७
कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ । इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि...
कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जना गिरफ्तार
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा चीन सरकारले तीन सहरबाट८० जनालाई गिरफ्तार गरेको छ । न्युज सिन्ह्वाका अनुसारचीन सरकारलेजियाङ्सु, बेइजिङ र सानडोङबाट तीन हजार नक्कली खोप पनि बरामद गरेको छ । प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने...
चीनले पनि ३ लाख डोज खाेप अनुदान दिँदै
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । चीनलेआफ्नो देशमा उत्पादन भएको काेभिड-१९ विरूद्धको सिनोभ्याक्स खोप नेपाललाई अनुदानमा दिने भएको छ । चीनलेछिटै ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदानमा दिने निर्णय गरेको हाे । नेपालस्थित चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको हो...
चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन
नेपाल फ्ल्यास
माघ ११, २०७७
चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा आइतबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो । चीनले लगातार चार वर्षसम्म आफ्नो...
चीनले बनायो ४ हजार क्षमताको विशाल ‘क्वारेन्टाइन क्याम्प’
नेपाल फ्ल्यास
माघ ०८, २०७७
चीनले चार हजार जना अट्ने विशाल क्वारेन्टाइन क्याम्प बनाउने आफ्नो योजनालाई तीब्रता दिइरहेको छ । यो महिना कोभिड१९ को संक्रमण पुनः सुरु भएपछि चीनका करोडौं जनता कडा लकडाउनमा छन् ।उक्त क्वारेन्टाइनक्याम्प हुबेईको प्रान्तीय राजधानी सिजियाझुआङमा अवस्थित छ । यसले देशको...
व्यापार मामलामा चिनियाँ पडौसी जिम्मेवार देखिएन: मन्त्री भट्ट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँगकोव्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो कुराा...
चीनले पाँच दिनमा १५०० आइसोलेसन सेन्टर बनायो
नेपाल फ्ल्यास
माघ ०५, २०७७
चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ। हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका हुन् । एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही...
बेइजिङसँग जोडिएको शहरमा संक्रमित ह्वात्तै बढेपछि हवाई र स्थलमार्ग बन्द
नेपाल फ्ल्यास
पुस २३, २०७७
चीनलेराजधानी बेइजिङसँग जोडिएको उत्तरी प्रान्त हेबेईमा एकैदिन १२० जना कोरोना संक्रमित फेला परेपछिउक्त प्रान्तमा हवाई र स्थल सम्पर्क बन्द गरेका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार थप ५१ जनामालक्षणसहित कोरोनाको संक्रमण पुष्टि भए पनि६९ जना लक्षणविहीन संक्रमित भेटिएका थिए ।...
स्वदेशी कोरोना खोपलाई चीनले अनुमति दिएपछि नागरिक उत्साहित
नेपाल फ्ल्यास
पुस १७, २०७७
बेइजिङ । अमेरिका र बेलायतलगायत विश्वका दर्जनौं देशले कोरोना खोपलाई अनुमति दिइसकेपछि चीनले आफ्नो सरकारी कम्पनी सिनोफर्मको कोरोना भाइरस खोपलाई सशर्त मञ्जुरी दिएको छ । चीनमा अनुमति पाउने कोभिड१९ को यो पहिलो खोप हो । उक्त निर्णय बुधबार राति लिइएको...
चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिबद्ध छ: प्रवक्ता झाओ (चिनियाँ विदेश मन्त्रालय)
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताझाओ लिजियानले चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलनेपाल भ्रमणमा रहेका बेला चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकारको क्रममा प्रवक्ता झाओले यस्तो...
चीनको हरित पहल कति सफल होला ?
नेपाल फ्ल्यास
पुस ०४, २०७७
जलवायु परिवर्तनको मुद्दा लामो समयदेखि घनीभूत चर्चाको विषय बनिरहेको छ । खासगरी औद्योगिक शक्ति सम्पन्न मुलुकहरूजलवायु केन्द्रित विकासका पक्षमा उभिन थालेका छन् । यदि यो विषयलाई समयमै सम्बोधन गर्न सकिएन भने यसको असर र प्रभावबाट विश्वको अस्तित्वमाथि नै संकट उत्पन्न...
भारत र म्यानमारमा चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदा खतरा बढ्यो
नेपाल फ्ल्यास
पुस ०३, २०७७
नयाँ दिल्ली ।म्यानमार र भारतमा अवैध रूपमा चिनियाँ हतियारहरूको सहज प्रवाहले क्षेत्रीय सुरक्षामा खतरा बढेको गुप्तचर एजेन्सीहरुले जनाएका छन् । उनीहरुका अनुसार म्यानमारको सीमानामा विद्रोही समूहहरुलाई उक्साउनका लागि चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदै आएको छ । यसबारे गुप्तचर एजेन्सीहरुले...
स्वतन्त्रताका लागि चीन सबैभन्दा ठूलो खतरा : अमेरिकी गुप्तर प्रमुख
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं ।अमेरिकी गुप्तचर प्रमुख जोन र्याटक्लिफले चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा भएको आरोप लगाएका छन् । उनले द वाल स्ट्रीट जर्नलमा लेख्दै दोस्रो विश्वयुद्धयता चीनले आफ्नो प्रभाव बढाउँदै लगेको र आर्थिक र सूचनाको जासुसीमा संल्गन भइरहेको बताए...
चन्द्रमाबाट ढुंगा–माटो ल्याउन चीनको अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको चीनको अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण गरेको छ । २३ नोभेम्बरमा पृथ्वीबाट गएको अन्तरिक्ष यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण गरेको हो । चीनको रोबोटिक च्याङ्गइ५ अभियान अन्तर्ग चीनले यान पठाएको हो ।...
चन्द्रमाको ढुंगा–माटो ल्याउने प्रयासमा चीनले पठायो रकेट
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
चन्द्रमाको सतहबाट ढुंगाको नमुना ल्याउने प्रयास स्वरुप चीनले रकेट प्रक्षपण गरेको छ । चीनले रोबोटिक च्याङ्ग ई५ नामक अन्तरिक्षयान चन्द्रमातर्फ पठाएको हो । स्थानीय समय अनुसार मंगलबार बिहान वेन्च्याङ्ग अन्तरिक्ष केन्द्रबाट चीनले सो अन्तरिक्षयानमा लङ्ग मार्च ५ रेकड पठाएको हो...
चीनद्वारा अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमलालाई बधाई
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबारको प्रेस कन्फरेन्समा राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् । निर्वाचितराष्ट्रपतिमाजो बाइडेनलाई विभिन्न मुलुकले शुभकामना दिने क्रम चलिरहेका बेला...
चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूभागमा ९ वटा भवन निर्माण गरेको विरोधमा नेपालीयुवालेकाठमाडौंस्थित चिनियाँ दूतावासअगाडि आइतबार पुन:प्रदर्शन गरेका छन् । त्यसक्रममा दर्जनौँ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज पक्राउ पर्नेमा युवतीहरूसमेत रहेका छन् । प्रदर्शनका लागि जुम्लाबाट पनि मानिस...
सन् २०२० मा चीनको अर्थतन्त्र दुई दशमलव शून्य प्रतिशत वृद्धि हुने
नेपाल फ्ल्यास
असोज १३, २०७७
विश्व बैंकलेसन् २०२० मा चीनको अर्थतन्त्र दुई दशमलव शून्य प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यसअघि सो बैंकलेजुनमा चीनको आर्थिक वृद्धि एक प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड१९ संक्रमण...
चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु
एजेन्सी
असोज ११, २०७७
चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो । सो खानीमा कार्बन...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय