बैशाख १९, २०८१, बुधबार
               

डा खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकाे छ । 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि