बैशाख १९, २०८१, बुधबार
               

खतिवडा र रेग्मीलाई राजदूत नबनाउन माग गर्दै संसदको सुनुवाइ समितिमा उजुरी दर्ता

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । युवराज खतिवडालाई राजदूत नबनाउन माग राख्दै तीनवटा उजुरी परेका छन् ।

अर्थमन्त्रीसमेत रहेका खतिवडलाई राजदूत नबनाउन माग गर्दै संघीय संसदको सुनुवाई समितिमा उजुरी परेका हुन् । यसका अलवा सो समितिमा बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध पनि एउटा उजुरी परेको छ । 

दुवै राजदूतविरुद्ध परेको उजुरी सो समितिको बैठकमा खोलिएको छ । यद्यपि उजुरीकर्ता सम्पर्कमा नआएका कारण सार्वजनिक गरिएको छैन । समितिले सूचना निकालेर उजुरीकर्तालाई यही १७ गते सम्पर्कमा आउन आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि