जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रपति भेटन प्रधानमन्त्री शितलनिवासमा

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं ।  बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । बैठक सकिएलगतै प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालय गएका छन् । 

मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषदसम्बन्धी ऐनलाई अध्यादेशमार्फत संसोधन गर्ने निर्णयलगत्तै सचिवालय बैठक बसेको थियो ।


कस्तो लाग्यो ?

यो पनि