नेकपाले प्रस्ताव गरेको प्रदेश दुईको नाम जानकी अस्वीकृत भएको छ ।
प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको प्रस्तावमा जम्मा ३७ मत आएपछि नेकपाको प्रदेश २ को नाम जनाकी राख्ने प्रस्ताव अस्वीकृति भएको छ ।
नेकपाको प्रस्ताव अस्वीकृत भएसँगै कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा नामका लागि मतदान भइरहेको छ । प्रदेशमा कांग्रेसका १९ सांसद छन् ।
कुल १०७ सांसद प्रदेश २मा सभामा राजधानीको नाम स्वीकृत हुन दुई तिहाई अर्थात् ७२ मत आवश्यक छ ।