जेठ ०१, २०८१, मंगलबार
               

प्रदेश २ नामांकरणका लागि नेकपाको प्रस्ताव अस्वीकृत भई कांग्रेकाे प्रस्तावमा मतदान हुँदै

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

नेकपाले प्रस्ताव गरेको प्रदेश दुईको नाम जानकी अस्वीकृत भएको छ ।

प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको प्रस्तावमा जम्मा ३७ मत आएपछि  नेकपाको प्रदेश २ को नाम जनाकी राख्ने प्रस्ताव अस्वीकृति भएको छ । 

नेकपाको प्रस्ताव अस्वीकृत भएसँगै कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा नामका लागि मतदान भइरहेको छ । प्रदेशमा कांग्रेसका १९ सांसद छन् । 

कुल १०७ सांसद प्रदेश २मा  सभामा राजधानीको नाम स्वीकृत हुन दुई तिहाई अर्थात् ७२ मत आवश्यक छ । 

यो पनि