चैत ३०, २०७७, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित
नेपाल फ्ल्यास
११ मिनेट अघि
नेपाली कांग्रेसको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा...
आज पनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने
नेपाल फ्ल्यास
३ घण्टा अघि
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । आगामी १४औँ महाधिवेशनको तयारी गर्नको लागि कांग्रेसको कार्यसमिति बैठक बस्न लागेको बताइएको छ । यसअघि २७ गतेलाई तोकिएको बैठक तीन दिन पछि सारेर आज...
कांग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला
नेपाल फ्ल्यास
१८ घण्टा अघि
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताएका हुन् ।...
आज दिउँसो कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं । आज दिउँसो २ बजेको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार उक्त बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल हुने छ...
कांग्रेस नयाँ विकल्पका लागि प्रयत्नरत छ : पौडेल
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसनयाँ विकल्प प्रस्तुत गर्नप्रयत्नरत रहेको बताएका छन् । शनिबारगृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै सो बताएका हुन् । नेता पौडेलले भने, वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको...
प्रधानमन्त्रीले जनताले दिएको अधिकारको दुरुपयोग गरे : नेता सिंह
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरीजनताको विश्वासमाथि केपी ओली सरकारले लात हानेको आरोप लगाएका छन् । शुक्रबारकाठमाडौंको टोखामा भएको एक कार्यक्रममाशुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएको पोखरीको उद्घाटन गर्ने क्रममा नेता सिंहले...
सभापति देउवाको नेतृत्वमा सरकार : महामन्त्री कोइराला
नेपाल फ्ल्यास
१ दिन अघि
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले भने, शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै...
आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसको प्रस्ताव
नेपाल फ्ल्यास
२ दिन अघि
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार आफ्नो निवासमा भएको तीन दलको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतासँग सो प्रस्ताव गरेका हुन् । बुढानीलकण्ठ सो बैठकमा सहभागी भएका...
प्रचण्डले बल्ल थाहा पाए : देउवा
नेपाल फ्ल्यास
२ दिन अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सरकारको विषयलाई लिएरसार्वजनिकस्थलमा जुहारी चलेको छ । शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रियभेलामा एउटै मञ्चमाआसिन भएका उनीहरुबीच सरकार गठन र प्रतिनिधिसभाको चुनावको विषयलाई लिएर जुहारी चलेको हो...
सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
नेपाल फ्ल्यास
३ दिन अघि
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यहीं चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत्र ३० गते सोमबार दिउँसो २ बजे सरेकाे हाे। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको हो ।...
जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा
नेपाल फ्ल्यास
४ दिन अघि
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् । स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै...
‘जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति’
नेपाल फ्ल्यास
५ दिन अघि
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी संघले नेता जोशीको १२औँ पुण्य तिथिका अवसरमा मङ्गलबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा,...
प्रधानाङ्गको निधनले पार्टीको अग्रज व्यक्तित्व गुम्यो : सभापति देउवा
नेपाल फ्ल्यास
६ दिन अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानाङ्गको गत चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन...
असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग
नेपाल फ्ल्यास
६ दिन अघि
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संसद्लाई विजनेसबिहीन बनाएको, संसद् विघटन गरेर अराजनीतिक र असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। संसद् बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीले...
सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्छ : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् । दावाँली मिलन क्लबको १५औँ वार्षिक साधारणसभा एवं विशेष सम्मानमा शनिबार उनले जनताबाट बहुमत प्राप्त वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोजेको बताए । नेपाली कांग्रेसले...
सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला
नेपाल फ्ल्यास
चैत २१, २०७७
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् । गाईघाटस्थित लोकतान्त्रिक चौकमा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा...
क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म
नेपाल फ्ल्यास
चैत २१, २०७७
नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरिएको...
कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने, सरकार बनाउन अगुवाइ गर्ने
नेपाल फ्ल्यास
चैत २०, २०७७
नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वकोसरकार गठनमाअगुवाइ गर्ने सहमति भएको छ । आजकाे बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेकाे हाे । दिउँसो २ बजे सुरु हुने भनिएको बैठक लामो विवादपछि सवा आठ बजे सुरु भएको...
दुई बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकशुक्रबार बस्दै छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सो बैठकपार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुईबजे बस्नेछ । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहनेछ । बैठक राजनीतिक परिस्थिति...
संसद् बैठकमा सांसद अनुपस्थितबारे बडूको प्रश्न
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसद् बैठकमा अनुपस्थित रहेको बारे प्रश्न उठाएका छन् । बुधबार संसद बैठकमा बोल्दै बडूले प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउनुको जवाफ माग गरेका हुन्। उनले प्रधानमन्त्री बैठकमा नआउनुको कारण सुरक्षा खतराको कारण कि नैतिक...
«
1
2
3
4
5
6
7
8
9
...
10
...
12
»
सिफारिस
अमेरिकाले गर्यो रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न आग्रह
२ घण्टा अघि
यस्तो छ आजको मौसम
३ घण्टा अघि
दर्ता नगरी व्यवासय सञ्चालन
३ घण्टा अघि
लोकप्रिय
माधव र झलनाथलाई पार्टीबाट निकालेमा के होला ? : राज्यमन्त्री मानन्धर
१ दिन अघि
राप्रपा जिरीको अध्यक्षमा खड्का निर्विरोध
१ दिन अघि
प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशन सम्पन्न
१ दिन अघि
लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव
१ दिन अघि