बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
केन्द्रीय निर्वाचन समितिका संयोजक यादवको राजीनामा अस्वीकृत
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा अस्वीकृत गरेका छन् । कांग्रेस सभापति देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै देउवाले यादवलाई महाधिवेशनसम्बन्धी बाँकी काममा लाग्न आग्रह...
एमसिसी सम्झौताबारे प्रधानमन्त्री र सुमारबीच छलफल
नेपाल फ्ल्यास
भदौ २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपालअमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको...
केन्द्र र क्षेत्रबाहेकका कांग्रेस अधिवेशनको सबै कार्यतालिका हेरफेर
नेपाल फ्ल्यास
भदौ २५, २०७८
कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी बैठकमा नेता...
राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदौ २८ गते सारियो
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले गएकाे २३ गते बुधवारदेखि सुरु भएको सङ्घीय संसद्को दुवै सदनमा अवराेध गर्दै आएपछि फेरि बैठक आउँदाे भदौ २८ गते सोमबार दिउँसो १...
आलमविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिए पनि उक्त मुद्दालाई इजलासले हेर्न नमिल्ने सूचीमा राखेको छ । नख्खु कारागारमा थुनामा...
सत्तारुढ दललाई मन्त्रीहरुको नाम दिन प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसँग आग्रह गरेकाछन् । आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उनले मन्त्रीहरुको नाम दिन आग्रह गरेको हुन्। मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको भन्दै देउवाले अब ढिलो गर्न नहुने बताए...
एमसीसी उपाध्यक्ष आएलगत्तै कांग्रेसबाहेक सत्तारुढका तीन दल छलफलमा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौँ ।सत्तारुढ तीन दलका शीर्ष नेताहरु ललितपुरस्थित जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव निवास हात्तिवनमा छलफल भएको छ । अमेरिकी परियोजना एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएसँगै शीर्ष नेताहरु ललितपुरको सिटी स्केप अपार्टमेन्टमा छलफलका लागि जुटेका हुन् । अध्यक्ष...
विश्वप्रकाशले गरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन् ।
‘वीपीको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीको अवसरमा आज एक सन्देश दिँदै उनले स्व कोइरालाले परिकल्पना...
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०८औँ जन्मजयन्ती
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको...
देउवाले छोरालाई राजनीतिमा ल्याएपछि गृहजिल्लामा भाँडभैलो
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरा जयवीरसिंह देउवालाई राजनीतिमा ल्याएसँगै गृहजिल्ला डडेलधुरामा भने भाँडभैलो मच्चिएको छ । यस पटकको महाधिवेशनका लागि जयवीरसिंहले डडेल्धुराबाट क्रियाशील सदस्यता लिएसँगै जिल्लामा भने भाँडभैलो मच्चिएको छ । जिल्ला सभापतिसहितका नेता कार्यकर्ताहरु देउवाको शैलीबाट...
देउवाको गृहजिल्लामा तोकियो अधिवेशनको मिति
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तय भएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि पार्टी सभापतिकै गृहजिल्ला डडेलधुरामा भने अधिवेशन सुरु हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिले जिल्लाको क्रियाशील सदस्यहरुको सूची...
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । भोलि (२३ गते) बोलाइएको संघीय संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दल बैठक बस्न लागेको हो । उक्त बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से...
कांग्रेस अधिवेशन : जाजरकोटका ७७ वटै वडामा निर्विरोध नेतृत्व
नेपाल फ्ल्यास
भदौ २२, २०७८
जाजरकोट । नेपाली कांग्रेस जाजरकोट वडा तहमा निर्विरोध नेतृत्व चयन गरेको छ । कांग्रेसको १४औँ महाधिवेशनको पहिलो चरणमा जिल्लाका ७७ वटै वडामा निर्विरोध रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् । कांग्रेस जाजरकोटका सभापति दिपकजंग शाहका अनुसार जाजरकोटमा...
झापाका ५५ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन
नेपाल फ्ल्यास
भदौ २०, २०७८
झापा । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन...
सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा महत
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा महतले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका हुन्एउटा...
भिमसेनथापा गाउँपालिकाका उपाध्यक्षद्वारा काँग्रेस परित्याग
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं ।गोरखाको भीमसेन थापा गाउँपालिकाका उपाध्यक्ष विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेकी छिन् । नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उपाध्यक्ष बनेकी वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले लेखेकी...
दैलेखकी १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापतिमा निर्वाचित
नेपाल फ्ल्यास
भदौ १९, २०७८
दैलेख।दैलेखमा १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् । दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन् । शुक्रबार भएको वडा अधिवेशनका क्रममा...
देउवा, प्रचण्ड र माधवबीच छलफल जारी
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत...
कांग्रेसको वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँनगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
23
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय