जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन किन प्रधानमन्त्रीज्यू ?
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौैं ।कांग्रेस नेता गगन थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले यसको आधार तर्क के हो भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका शेरबहादुर देउवालाई प्रश्न गरेका...
देउवाले कांग्रेसलाई भिख माग्ने अवस्थामा पुर्याए : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाइ कांग्रेसलाई भिख माग्ने अवस्थामा पुर्याएको आरोप लगाएका छन् । उनले पार्टीको महाधिवेशनको मिति पटकपटक धकेल्न खोजिएको भन्दै आरोप लगाएका हुन् । वरिष्ठ नेता पौडेलले पार्टी विधानले चार वर्षको...
सरकारको साझा कार्यक्रमलाई दिइयो अन्तिम रुप, आज ४ बजे सार्वजनिक गरिने
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई सत्ता गठबन्धनका नेताहरुलेअन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् । कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल...
भदौ १६ मा महाधिवेशन गर्न सकिने अवस्था छैन : देउवा
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमा पार्टीको १४औं महाधिवेशन गर्न सकिने अवस्था नरहेको बताएका छन् । शुक्रबार साँझ आफूलाई भेट्न आएका आफू इतरका तेस्रो पुस्ताका नेताहरुलाई देउवाले १४औं महाधिवेशनको मितिको सन्दर्भमा विकल्पको खोजी भएको बताए...
प्रक्रिया छोट्याएर चाँडोभन्दा चाँडो महाधिवेशन गर्न कांग्रेस पौडेल पक्षको माग
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रक्रिया छोट्याएर चाँडोभन्दा चाँडो महाधिवेशन गर्न माग गरेको छ । पौडेल समूहले भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भएकाले चाँडो नयाँ कार्यतालिका ल्याउन माग गरेको हो । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहीबार...
कांग्रेस महाधिवेशन : तल्लो तहमै समस्या, कार्यतालिका प्रभावित
नेपाल फ्ल्यास
साउन २१, २०७८
नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिक आउँदै गर्दा क्रियाशील सदस्यता विवाद समाधान हुन सकेको छैन । महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । तीन तहकोअधिवेशन गुज्रिसकेको छ । बुधवार क्रियाशील सदस्यता विवाद समाधानका लागि सभापति...
पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ । आज (बिहीबार)दिउँसो १२ बजेपछि बैठक बस्नेपौडेल पक्षका एक नेताले बताए ।बैठककोस्थान भने तय हुन बाँकी रहेको ती नेताले जानकारी दिए । बैठकमा आसन्न १४औं महाधिवेशनको...
कांग्रेसले स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताको बुधबार भएको बैठकले क्रियाशील...
काँग्रेस सदस्यता विवाद : पाँच दिने म्याद सकियो तर, टुङ्गो लागेन
नेपाल फ्ल्यास
साउन २०, २०७८
नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवादको किचलो अझै टुङ्गो लाग्न सकेको छैन । रमेश लेखक संयोजक रहेको क्रियाशील विवाद छानबिन समितिले विवाद टुङ्गो लगाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी सुम्पेको थियो । यही अनुसार क्रियाशील विवाद टुङ्गो लगाउन बुधवार काँग्रेस शीर्ष नेताहरूको...
कांग्रेस नेतृत्वमा सुजाताको दाबी, भन्छिन्- परिवारमा सबैको साथ छ
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं । नेपाली कांग्रेस नेतृ सुजाता आसन्न महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको बताएकी छन् । नेपाल फ्ल्याससँग विशेष कुराकानी गर्दै नेतृ कोइरालाले ठूलोबुबा (बिपी) र बुबा (गिरिजाप्रसाद) को सपना साकार पार्न आफू नेतृत्वमा आउनु पर्ने बताइन् । कांग्रेस महाधिवेशन भदौको...
तीन स्वास्थ्य पदाधिकारीको सरुवा तत्काल रोक्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले तीनजना स्वास्थ्य पदाधिकारीहरूको सरुवा तत्काल रोक्न निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सो निर्णयतत्काल रोक्न निर्देशन दिएका हुन् । सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै
नेपाल फ्ल्यास
साउन १९, २०७८
प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका छन् । बैठकका प्रधानमन्त्री र चार...
दार्चुला घटनाको तत्काल छानविन गर्न पाँच विद्यार्थी संगठनको माग
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । दार्चुलाको व्यास गाउँपालिका२ का जय सिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा...
मन्त्रिपरिषद् विस्तार गर्नेबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ८ बजेबाट करिब आधा घण्टा छलफल भएको हो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरुबीच मन्त्रिपरिषद्...
स्याङ्जामा थपिए दश हजारभन्दा बढी कांग्रेसका नयाँ क्रियाशील सदस्य
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिए । तेह्रौँ महाधिवेशनमा...
तत्काल राहत घोषणा गर्न सांसद संग्रौलाको माग
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडाैं । नेपाली काँग्रेस सांसद डा. डिला संग्रौलाले महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन सरकारसँग माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले कोभिडका कारण घरेलु हिंसा, महिला विरुद्ध हिंसाका घटनाहरु बढेका बताइन् । उनले भनिन्...
कांग्रेस महाधिवेशन सर्ने खतरा ! नेताले मागे पाँच दिनको समय
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । नेपाली कांग्रेसको सदस्यतासम्बन्धी विवाद टुंगो लाग्न नसकेपछि आगामी भदौ १६ मा हुने भनिएको महाधिवेशन सर्छ कि तोकिएकैमितिमाहुन्छ ? भन्ने चासोको विषय बनेको छ। विहीबार बूढानीलकण्ठमा बसेको पूर्व पदाधिकारीसहितको बैठकको निर्णय हेर्दा महाधिवेशन सर्ने, नसर्नेबारे अबको पाँच दिनमा टुंगो...
कांग्रेस क्रियाशिल सदस्यता छानबिन समितिको बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यमा देखिएको समस्या समाधान गर्न क्रियाशिल सदस्यता छानविन समितिको बैठक आज पनि बस्ने भएको छ । गत मंगलबार नेता रमेश लेखकको संयोजकत्वमा रहेको समितिले बुझाएको क्रियाशिल सदस्यको विवरणमा प्राविधिक समस्या मिलाउन बाँकी रहेपछि आज फेरि...
क्रियाशील सदस्यता विवाद मिलाउन समय थप : कांग्रेस
नेपाल फ्ल्यास
साउन १३, २०७८
नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकोनिजी निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई विवाद निरुपणका...
आज पनि कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाले क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
25
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय