बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेसले टुंग्यायो मन्त्री : रिजाल रक्षा र बडू कानुनमन्त्री
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद्मा जाने नेताहरूको टुंगो लगाएको छ । बालुवाटार स्रोतका अनुसार रक्षा मन्त्रालयको जिम्मेवारीमा प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल जाँदै छन् । कानुन मन्त्रालयमा दिलेन्द्रप्रसाद बडू आउने भएका छन् । त्यसैगरी उमा रेग्मीले महिला, बालबालिका मन्त्रालय पाउने...
आज मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित...
राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवाशीतलनिवास पुगेको बताइएको छ । यता राष्ट्रपति कार्यालयले भने यो नियमित भेट भनेको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार...
नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?
नेपाल फ्ल्यास
असोज २२, २०७८
नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंगो लागेको छ। प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर मन्त्रीको टुंगो लगाएका हुन् । कांग्रेसका एक नेताका अनुार पौडेल पक्षबाट मिनेन्द्र...
आज ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ
नेपाल फ्ल्यास
असोज २२, २०७८
झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बालुवाटारमा बिहीबार बसेको...
आज मन्त्रिपरिषद्ले पूर्णता पाउला त ?
नेपाल फ्ल्यास
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ । नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । सत्तासाझेदार नेकपा माओवादी केन्द्रले...
मन्त्रिपरिषदको पूर्णताअघि सत्ता गठबन्धनको बैठक बस्दै
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ ।...
कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोली भारत प्रस्थान
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर...
मन्त्री छान्न पौडेल समूहले बोलायो बैठक
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर...
संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षको विरोधकाबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने ठान्दै सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । यसका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफलसमेत गरेका छन् । कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश...
आज विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच सोमबार भेट भएको हो । निधि निवास बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको...
कांग्रेस रामेछाप सभापतिमा कान्छाराम निर्वाचित
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेपाली कांग्रेसको रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन्। जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो। दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुने कांग्रेसकाे...
आजै मन्त्रीको शपथ गराउने प्रयास भइरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै...
१० गुणा बढी मतान्तरले संखुवासभाको कांग्रेस सभापतिमा खड्का विजयी
नेपाल फ्ल्यास
असोज १८, २०७८
संखुवासभा । नेपाली कांग्रेस संखुवासभा सभापतिमा दीपक खड्का निर्वाचित भएका छन् । प्रतिस्पर्धी रामबहादुर राईलाई भारी मतान्तरले पराजित गर्दै खड्का सभापति पदमा निर्वािचत भएका हुन् । कुल खसेको एक हजार ३४९ मतमा खड्काले एक हजार १९८ ल्याए भने राईले ११०...
कांग्रेस रामेछाप सभापतिको लागि दोस्रो चरणको चुनाव हुने
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापति चयनका लागि पूर्णबहादुर तामाङ (कान्छाराम) र लवश्री न्यौपानेबीच दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान गर्न लागिएको हो ।...
कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्षका ४ र देउवा पक्षका ३ जना सभापतिमा विजयी
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सात जिल्लाको परिणाम सार्वजनिक भएको छ । सोमबार बिहानसम्मको जिल्ला अधिवेशनको नतिजा अनुसार सस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट तीन जना सभापति विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट चारजना जिल्ला सभापति विजयी...
कांग्रेस कालीकोटको सभापतिमा शाही चयन
नेपाल फ्ल्यास
असोज १८, २०७८
सुर्खेत । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही घमन तथा सचिवमा नगेन्द्र विष्ट र मात्रिका सिंह चयन भएका हुन् । अन्य पदाधिकारी र महासमिति सदस्य पनि...
कांग्रेस काठमाडौं महानगरमा शाक्य विजयी
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आज साँझ सम्पन्न भएको महानगर समितिको निर्वाचन परिणामअनुसार शाक्य विजय भएका हुन् । शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका हुन्। शाक्यले ७८६ मत ल्याए भने रन्जितले जम्मा ३२९...
काठमाडौंका नगरमा कांग्रेसको नयाँ नेतृत्व, क-कसले मारे बाजी ?
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेपाली कांग्रेसको काठमाडौंका सात वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका सात वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो । अन्तिम परिणाम सार्वजनिक हुनेमा बुढानीलकण्ठ, कागेश्वरीमनहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर नगरपालिका रहेका छन्...
कांग्रेस विराटनगर सभापतिमा चापागाईं विजयी
नेपाल फ्ल्यास
असोज १७, २०७८
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापतिमा दीपक चापागाईं विजयी भएका छन् । उनी कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार चापागाईंले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । चापागाईँले २ सय...
«
1
2
3
4
5
6
7
8
9
...
21
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय