बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
विपत्ति सामना गर्न अन्तर्राष्ट्रिय समुदायको साथ लिनुपर्छ : गृहमन्त्री खाँण
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक...
सुदूरपश्चिम प्रदेश सरकार फेर्नेबारे कुनै छलफल भएको छैन : देउवा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे छलफल नै नभएको बताएका छन्। शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने...
कम्युनिष्ट पार्टीको सफलता असत्य रहेछ : पौडेल
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ल्याएको दुई तिहाइ मतलाई रामछायाँको संज्ञा दिएका छन् । कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको उनको भनाइ छ । कम्युनिष्ट पार्टीले देशमा त्यत्रो ठूलो सफलता हासिल गरेको थियो...
नेतृत्वले छवि बिगार्दा कांग्रेसको स्तर खस्कियो : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्। बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टी नेतृत्वले विधि पद्धति...
प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारकाे आलोचना
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको सय दिन पूरा भएको छ । सरकारले सय दिन निकै उपलब्धि मूलक भएको दाबी गरेको छ । प्रधानमन्त्री देउवाको सचिवालयले १०० दिनमा कोभिड१९ को खोप अभियानमा निकै ठूलो प्रगति भएको जिकिर...
प्रकाशशरण महतसहित नेताहरू आज भारत जाँदै
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौँ ।नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाँदैछन्। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया आज दिल्ली जाने भएकाहुन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा दिल्ली जाने कार्यक्रम तय भएको महतले जानकारी...
दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन
नेपाल फ्ल्यास
असोज २७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने...
प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
असोज २६, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको भनाइ थियो । उनले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र...
रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोईराला
नेपाल फ्ल्यास
असोज २६, २०७८
नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । आज यहाँ पत्रकारहरूसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्लासहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताएका...
देउवाले केपी ओलीको पदचाप पछ्याए : रामचन्द्र पौडेल
नेपाल फ्ल्यास
असोज २५, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको लोभमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हालतमा पुर्याएको आरोप लगाएका छन् । नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले...
नेपाल भारतबीच नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीँ समस्या आउनु स्वभाविक हो : डा महत
नेपाल फ्ल्यास
असोज २५, २०७८
हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविकै रहेकाे बताएका छन् । भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू)...
कांग्रेसलाई हराउने कांग्रेस नै हो : देउवा
नेपाल फ्ल्यास
असोज २४, २०७८
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पराजित हुनुको कारण कांग्रेस नै भएको बताएका छन् । अरू कुनै शक्तिले आफ्नो पार्टीलाई पराजित गर्न नसक्ने भन्दै उनले पार्टीभित्रैबाट हराउन लाग्नेहरूका कारण समस्या भएको बताए । हाम्रो पार्टीमा एकता भएको खण्डमा...
देउवाले मागेका थिए उद्योगमन्त्री हमालको राजीनामा, भयो स्वीकृत
नेपाल फ्ल्यास
असोज २४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले चौतर्फी विरोधपछि राजीनामा गर्न बाध्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । प्रधानन्यायाधीशको कोटामा नियुक्त भनी विवाद चर्किएपछि हमाललाई प्रधानमन्त्री देउवाले नै राजीनामा गर्न अनुरोध गरेका थिए ।प्रधानमन्त्रीको आग्रहपछि हमालले राजीनामा गरेका...
अब प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : एमाले नेता भट्टराई
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौं ।एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित...
चौतर्फी आलोचना भएपछि गजेन्द्र हमालले दिए राजीनामा
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौँ । चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका छन् । बाँके...
गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न प्रधानमन्त्री देउवा आज पाेखरा जाने
नेपाल फ्ल्यास
असोज २४, २०७८
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गण्डकी प्रदेशको पोखरा जाँदैछन्। गण्डकीलाई साक्षर प्रदेश घोषणा, निर्माणाधीन पोखरा अन्तर्राष्ट्रियसँगै कार्यकर्ता भेटघाटका लागि उनी पोखरा जान लागेका हुन्। उनको सचिवालयका अनुसार त्यसका लागि उनी आज बिहान साढे १० बजे पोखरा विमानस्थल...
पार्टी सङ्गठन बनाउनु कार्यकर्ताको जिम्मेवारी : नेता सिंह
नेपाल फ्ल्यास
असोज २३, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्। नेपाली कांग्रेस टोखा नगरपालिका११ ले दसैँको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्ने भन्दै कांग्रेसलाई...
गठबन्धन सरकार भएकाले कांग्रेसका क्षमतावान साथी छुटेकोमा प्रधानमन्त्री देउवा दुःखी
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका क्षमतावान र योग्य नेतालाई आफूले मन्त्री बनाउन नसकेको बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारको स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाको विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन सरकार भएकाले पार्टीका क्षमतावान...
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नेपाल फ्ल्यास
असोज २२, २०७८
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति...
देउवा सरकारमा ६० प्रतिशत नयाँ अनुहार
नेपाल फ्ल्यास
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पूर्णता दिएको मन्त्रिपरिषद्मा ६० प्रतिशत पहिलो पटक मन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । २५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन् ।...
«
1
2
3
4
5
6
7
8
9
...
21
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय