बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
चैत ०४, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराएकाे हाे । महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका...
सभापति देउवाको मौनता रहस्यमय : पौडेल
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाठौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेपार्टी सभापति शेरबहादुर देउवाको मौनताले रहस्यमय रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद/माया शान्ति पत्रकारिता पुरस्कार अर्पणका क्रममा नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेता पनि सभापतिको मौनता रहस्यमय भएको बताएका...
कांग्रेस आफैँले अविश्वासको प्रस्ताव लैजाँदैन: पौडेल
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललेकांग्रेस प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नलैजाने, तर अरूले लगेमा साथ दिने बताएका छन् । सोमबार पर्वतको कुस्मामा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा वरिष्ठन नेता पौडेलले सो बताएका हुन् । देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ,...
कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए । उनले भने, त्यो लक्ष्यबाट...
झुटा कुरा गरेर मेलमिलाप हुन सक्दैन: जोशी
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं। नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताएका छन् । आइतबारतनहुँको व्यास नगरपालिका१२ गोल्लामा निर्मित विपी विचार समाजको भवन उद्घाटनका क्रममा नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने बताउँदै सो बताएका हुन् ।...
सभापतिबाहेक अरु पदमा उम्मेदवारी दिन्न : शेखर कोइराला
नेपाल फ्ल्यास
चैत ०१, २०७७
खोटाङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् । नेपाल प्रेस युनियन खोटाङले शनिबार त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको सभापति...
कांग्रेस र जसपाका नेताबीच छलफल सुरु
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । नेपाली कांग्रेस र जसपाबीच छलफल सुरु भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकलगत्तै कांग्रेस र जसपाबीच बैठक सुरु भएको हो । पार्टी पदाधिकारी र पुर्व पदाधिकारी बैठक लगत्तै जसपाको नेतृत्व पंक्तिसंग बैठक...
चाडपर्वले मेलमिलापको आधार खडा गरेको छ : सभापति देउवा
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने महाशिवरात्रि महत्वपूर्ण र पवित्र पर्व भएको...
अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा. कोइराला
नेपाल फ्ल्यास
फागुन २६, २०७७
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको...
कांग्रेसद्वारा खड्काको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलीर शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्...
कांग्रेसको नाराबाजीपछि संसद बैठक १० मिनेट स्थगित
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् । प्रतिनिधिसभा सुरु भइरहेका बेला प्रमुख नेपाली कांग्रेसका सांसदहरूले रोस्टम घेरा हाल्दै नाराबाजी गरेका हुन् । सरकारले अध्यादेश पेस गर्न खोजेपछि प्रधानमन्त्रीको...
कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ: केसी
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस केसीले सो बताएका हुन् । उनले भने,...
काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
नेपाल फ्ल्यास
फागुन २१, २०७७
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् । सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका...
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २१, २०७७
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने...
कांग्रेस नेकपाको किचलोमा पसेर सरकारमा जाँदैन : गगन थापा
नेपाल फ्ल्यास
फागुन २१, २०७७
महोत्तरी । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा बिहीबार कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा...
सरकारमा जाँदा कांग्रेसलाई घाटा हुन्छ: रामचन्द्र पौडेल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब सरकारमा जाँदा कांग्रेसलाईघाटा हुने बताएका छन् । सैद्धान्तिक रुपमा विभाजित नेकपाबाट प्रधानमन्त्रीका लागि कांग्रेसलाई प्रस्ताव आएसँगै सभापति देउवाले प्रधानमन्त्री बन्ने मनसाय प्रकट गरिरहेका बेला वरिष्ठ नेता पौडेलले बिहीबार सो...
आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा. महत
नेपाल फ्ल्यास
फागुन २०, २०७७
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, मूलधार र...
सभापति देउवाद्वारा कोरोनाको खोप लगाउन आग्रह
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालो अनुसार कोरोना विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गरेका छन् । उनले बुधबार निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो आग्रह गरेका हुन् । उनले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन...
कांग्रेस प्रतिपक्षको भूमिकाबाट डगमगाउनु हुँदैन:पौडेल
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका छन् । सभापति देउवाबाटप्रधानमन्त्रीको पद आएक पछि नहट्ने र महामन्त्री शशांक कोइरालाले कांग्रेसदाहाल-नेपाल समूहसँग मिलेर जानुपर्ने अभिव्यक्ति दिएकै दिन पौडेलले चितवनमा बुधबार आयोजित कार्यक्रममा सो...
सांसदलाई काठमाडौं नछाड्न कांग्रेसको निर्देश
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश दिएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् नेकपा दुई धारमा विभाजित भई एकअर्कालाई आरोपप्रत्यारोपमा उत्रिएका बेला २३ गते बस्नेसंसद बैठकमा संसदको भूमिका आवश्यक हुने कुरालाई आँकलन गरी कांग्रेसले आफ्ना सांसदहरुलाई...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
29
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय