जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
प्रधानमन्त्री पद आए पछि नहट्ने देउवाको स्पष्टोक्ति
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । आन्तरिक द्वन्द्वका कारण नेकपाकै दुवै धारले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने आशय व्यक्त गरिरहेका बेला देउवालेबुधबार चितवनमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा...
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नेपाल फ्ल्यास
फागुन १९, २०७७
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । फागुन २१ गते शुक्रवार दिउँसो १ बजेका बस्ने गरी बैठक बोलाइएको हो । फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएकाे छ । सत्तारुढ नेकपामा दुई समूह...
‘विप्लव समूहले वार्ताको लागि समिति गठन गर्नु राम्रो’
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । नेपाली कांग्रेसले मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा आफू दृढ रहँदै आएको उल्लेख गर्दै सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताको लागि समिति गठन गर्नुलाई सकारात्मकरुपले लिएको जनाइएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज...
विप्लव समूहसँग वार्ताका समिति गठन सकारात्मक: कांग्रेस
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत् समस्या समाधान गर्नका लागि वार्ता समिति गठनलाईसकारात्मकरूपमा लिएको बताएको छ । सरकार र विप्लव समूहले वार्ताका लागि वार्ता समिति गठन गरेकै दिन नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् सरकार र विप्लवको...
अहिले कांग्रेस तटस्थ बस्छ : नेता एनपी साउद
नेपाल फ्ल्यास
फागुन १७, २०७७
कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसको भूमिका अहिले कुनै गठबन्धनमा जाने वा गुट विशेषलाई सहयोग गर्ने खालको हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल कम्युनिष्ट पार्टी...
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ चाहिन्छ : नेता सिंह
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने बताएका छन् । स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सवको अवसरमा शनिबारराजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र...
कांग्रेस नेता तथा पूर्वमन्त्री कुबेर शर्माकाे निधन
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री कुबेर शर्माको ८४ वर्षको उमेरमा शुक्रबारनिधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको शुक्रबार निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनी सप्तरीबाट २०४८ सालमा सांसदमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका नेता तथा...
‘महोत्सवले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउँछ’
नेपाल फ्ल्यास
फागुन १५, २०७७
त्रिशूली । प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव सुरु गरिएको हो । नेपाली...
एकैदिन सभापति देउवासँग चिनियाँ र भारतीय राजदूतको भेटवार्ता
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं। देशमा राजनीतिक विवाद र संकट पैदा भएसँगै पूर्वमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । दुवै राजदूतले बिहीबार अपरान्ह फरकफरक समयमा भेटवार्ता...
संसद्मा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : उपसभापति निधि
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् । कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा बिहीबार उनले लोकतन्त्र, संविधान र...
कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारसम्पन्न भएको पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार...
नेकपाका दुवै समूहसँग सहकार्य नगर्ने कांग्रेसको निष्कर्ष
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसपदाधिकारी र पूर्वपदाधिकारी बैठकले तत्कालनेकपाका दुवै समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा विहीबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलपछि कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन...
केपी ओलीलाई सत्तामा रहन एक सेकेण्ड पनि अधिकार छैन : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
धनुषा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । नेपाली कांग्रेस धनुषाद्वारा बुधबार जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान अनुसार न्याय दिएर...
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । आज दिउँसो तीन बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा तीन बजेका लागि बैठक बोलाइएको छ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गत पुस...
अवस्था अझै अन्योलपूर्ण छ: देउवा
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् । संसद् विघटनको विषयमा मौन बसेका देउवा प्रतिनिधिसभा विघटन बदर भएको भोलिपल्टकांग्रेस नेता महेन्द्र नारायण निधिको ९९औँजन्मजयन्तीको अवसरमा...
नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाकोनिर्णयपश्चात् विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि नेकपा प्रचण्डनेपाल समूहले सो बैठक बोलाएको हो । दिउँसो चार बजे नयाँबानेश्वरस्थित संसद् भवनमा उपस्थितका लागिसबै सांसदलाई आह्वान...
सर्वोच्चको फैसलापछि कांग्रेस नेताहरुका टिप्पणी
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई आज बदर गर्ने फैसला गरेसँगै नेपाली कांग्रेसका नेताहरुले पनि आआफ्ना प्रतिक्रिया दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन् । उनले विज्ञप्तिमार्फत कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो...
‘न्यायाधीशले देश र जनताको पक्षमा फैसला गरे’
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले सर्वोच्च अदालतका न्यायाधीशहरुले देश र जनताको पक्षमा एतिहासिक फैसला गरेको भन्दै सलाम गरेका छन् । सर्वोच्च अदालतबाट मंगलबार संसद भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध फैसला दिएपछि कांग्रेस नेता...
देउवा र पौडेल एक ठाउँमा उभिए संसद् पुनर्स्थापना भएर ६ महिनामा चुनाव हुन्छ: रिजाल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद् पुनर्स्थापना भएर संविधान जोगिने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच संसद् पुनर्स्थापनाको पक्षमा र विपक्षमा सार्वजनिक...
भीडको भ्रममा नपर्न प्रधानमन्त्रीलाई थापाको चेतावनी
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भीडको भ्रममा नपर्न चेतावनी दिएका छन्। नेपाली कांग्रेसका युवा नेताले आइतबार सामाजिक सञ्जालमार्फत् सरकालाई सो चेतावनी दिएका हुन् । सत्ता उन्मादमा शक्तिको दुरुपयोग नगर्न सल्लाह दिँदै पूर्वमन्त्रीसमेत रहेका नेता...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
30
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय