जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । फागुन २१ गते शुक्रवार दिउँसो १ बजेका बस्ने गरी बैठक बोलाइएको हो । फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएकाे छ । 

सत्तारुढ नेकपामा दुई समूह भइसकेकाले उनीहरू एक्लैले सरकार बनाउन नसक्ने अवस्थामा सरकार गठनका लागि नेपाली कांग्रेस निर्णायक शक्ति बनेको छ । त्यसैले कांग्रेसले गर्ने निर्णयबाट नै नयाँ सरकारको खाका तयार हुने भएकाेले यस बैठकमा महत्त्वपूर्ण निर्णय हुने बताइएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि