जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
झाँक्रीलाई तत्काल रिहा गर्न कांग्रेस र विवेकशील साझाका अध्यक्ष मिश्रको माग
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेस र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलेनेकपा प्रचण्डनेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेकाछन्। बिहीबारकांग्रेसले एक विज्ञप्ति जारी गर्दै नेकपा दाहाल-नेपाल समूहकी नेतृको रिहाइको माग गरेको छ भने साझाका अध्यक्ष मिश्रले समाजिक सञ्जालमार्फत् सो...
झाँक्री पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखायो : डा. कोइराला
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको बताएका छन् । बिहीबार झाक्री पक्राउसँगै डा. कोइरालालेसामाजिकसञ्जाल ट्विटमार्फत्सो बताएका हुन् । सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने सो क्रममा...
नेकपा दाहाल-नेपाल समूहलाई तत्काल समर्थन नगर्ने देउवाको संकेत
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेलाजुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन्। पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै देउवाले सो बताएका हुन् ।...
झाँक्री पक्राउप्रति कांग्रेस वरिष्ठ नेता पौडेल र थापाको आपत्ति
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलेनेकपाकी नेतृ रामकुमारी झाँक्री पक्राउ गरेर अधिनायकवादी चरित्र उदांगो पारेकोबताएका छन् । बिहीबारपौडेलले एक विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । सरकारलेसंविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको सो विज्ञप्तिमा...
फागुन ३ गते कांग्रेसले ७७ वटै जिल्लामा विरोध कार्यक्रम गर्छ : नेता खाँण
नेपाल फ्ल्यास
माघ २७, २०७७
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले केपी शर्मा ओली प्रधानमन्त्रीदेखि नैसंविधानविरोध काम सुरु गरेको बताएका छन् । मंगलबार लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँणले सो कुरा बताएका हुन् । मानवअधिकार आयोग र राष्ट्रिय...
वर्तमान संकटको निकास प्रतिनिधिसभाको प्राप्ति : विमलेन्द्र निधि
नेपाल फ्ल्यास
माघ २६, २०७७
पर्सा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा विद्यमान राजनीतिक संकटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् । उनले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक संकटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे । कांग्रेस बुथ कमिटी बगहीले...
कालो मास्क र कालोपट्टी बाँधेर पेशाकर्मी र श्रमिकको साङ्केतिक विरोध
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली कांग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ । भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुन् ।...
भागिरथीका हत्यारालाई तुरुन्त कारबाही गर : देउवा
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सभापति देउवाले सरकारसँग माग गरेका हुन् । अघिल्लो दिन विद्यालय हिँडेकी...
कांग्रेसको आज ७७ वटै जिल्लामा विरोध र्याली
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेस तेस्रो चरणको विरोध कार्यक्रम थालेको छ । कांग्रेसलेतेस्रो चरणको कार्यक्रमअन्तर्गत आज देशैभर प्रदर्शन गर्दैछ । कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले ७७ वटै जिल्लामा आज विरोध र्याली र सभा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस...
पार्टीको केन्द्रीय समिति बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग
नेपाल फ्ल्यास
माघ २३, २०७७
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । गृह जिल्ला तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको...
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जिल्ला कार्यसमिति अर्घाखाँचीका पूर्वउपसभापति हरिहर आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । आचार्यको आइतबार काठमाडौंको त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ६८ वर्षको उमेर निधन भएको हो ।उनी निमोनियाबाट पीडित थिए ।...
अदालतप्रति आशा र विश्वास छ : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउनेगर्न नहुने बताएका छन् । कांग्रेस भातृ संस्थाहरुद्वारा तनहुँमाआयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । संसद् विघटनको घटनामा कांग्रेसले एक ढिक्का भएर विरोधका आवाज राख्नुपर्छ,...
कांग्रेस महाधिवेशनमा जुटेको नेतृ संग्रौलाको भनाइ
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । नेपाल महिला संघकी पूर्वअध्यक्ष एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले महिलालेआफ्नो भूमिका खोज्नु पर्ने बेला आएको बताएकी छन् । दाङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन् ।सो क्रममा उनलेमुलुककोपरिवर्तनमा महिलाको भूमिका अहम् रहेको पनि बताइन्...
कांग्रेसका नेता हरिहर आचार्यको निधन
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ ।कोरोना भाइरसबाट संक्रमित भई काठमडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ६८वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना संक्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए । आचार्यको पछिल्लो...
प्रदर्शनमा सहभागी हुन कांग्रेस भातृ संगठनहरुको अपिल
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका भातृ संगठनहरुलेप्रतिनिधिसभा विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। आइतबार कांग्रेस भातृ १३ संगठन संयुक्त विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।केन्द्रीय समिति बैठकको निर्देशनअनुसार १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामाप्रदर्शन...
कांग्रेसले अदालतको निर्णय जहिले पनि स्वीकार्छ : कोइराला
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय सुनाए कांग्रेस त्यसैलाई मानेर निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले शनिबार गरेको एक कार्यक्रममा उनले सो कुरा बताएकाहुन् ।लोकतान्त्रिक पार्टी कांग्रेसले...
फैसला संसद् पुनर्स्थापनाको पक्षमा हुनेमा विश्वस्त छु: कोइराला
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संसद् पुनर्स्थापनाको पक्षमा फैसला हुने बताएका छन् । शहीद दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पूर्वीनवलपरासीले शुक्रबार कावासोतीमा आयोजना गरेकोकार्यक्रममा उनले सो कुरा बताएका हुन् । केपी ओलीले संविधानविपरीत संसद् विघटन गरेको बताउँदै सर्वोच्चले...
सुदृढ लोकतन्त्रबाट मात्रै नेपाल सुन्दर र शान्त राष्ट्रमा परिणत हुनेछ : सभापति देउवा
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै आज उनले मुलुकले...
कांग्रेस ११ भ्रातृ संगठनको म्याद थप
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालेनेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप भएको बताएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकपश्चात् प्रवक्ता शर्माले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद...
कांग्रेसद्वारा तीनदिने विरोध कार्यक्रम घोषणा
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले थप तीन दिने आन्दोलनको घोषणा गरेको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेकोप्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माका अनुसार कांग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
31
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय