जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
दुई बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकशुक्रबार बस्दै छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सो बैठकपार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुईबजे बस्नेछ । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहनेछ । बैठक राजनीतिक परिस्थिति...
संसद् बैठकमा सांसद अनुपस्थितबारे बडूको प्रश्न
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसद् बैठकमा अनुपस्थित रहेको बारे प्रश्न उठाएका छन् । बुधबार संसद बैठकमा बोल्दै बडूले प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउनुको जवाफ माग गरेका हुन्। उनले प्रधानमन्त्री बैठकमा नआउनुको कारण सुरक्षा खतराको कारण कि नैतिक...
सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव...
सभापति देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
चैत १६, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह...
म्यानमारमा भएको नरसंहारप्रति कांग्रेसको आपत्ति
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं ।सैनिक कदमको विरोधमाम्यानमारमा भएकोआन्दोलनको दमनप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आइतबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दैम्यानमारमा पछिल्ला केहीदिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा गर्दै आएको नरसंहारप्रति आपत्ति जनाएको हो । म्यानमारमा शनिबार मात्रै प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तिमा ११४...
स्वास्थ्य सतर्कता अपनाएर होली मनाउन सभापति देउवाको आग्रह
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत मुलुकमा फेरी पनि कोभिड१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक...
आज कांग्रेसको आकस्मिक केन्द्रीय बैठक बस्दै
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिको बस्ने भएको छ । पार्टी कार्यालय सानेपास्थित केन्द्रीय कार्यालयमा आज बिहान साढे ११ बजे बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उक्त बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज...
माओवादीले समर्थन फिर्ता नलिएसम्म सरकार गठन प्रक्रिया अघि बढ्दैन : नेता सिंह
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।नेपाली राजनीति गतिहीन भइरहेका बेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलेविराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो बताएका हुन् । सिंहले माओवादीले...
कांग्रेस केन्द्रीय समिति बैठक चैत २० मा बस्ने
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने भएको छ ।आसन्न १४औँमहाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले चैत २० गतेका लागि सो बैठक बोलाउन लागेको हो । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको जानकारी दिँदै कांग्रेस मुख्य...
स्व कांग्रेस नेता सिके प्रसाईंकी धर्मपत्नी गिरिराजकुमारीको निधन
नेपाल फ्ल्यास
चैत ११, २०७७
झापा । प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता सिके प्रसाईंकी धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । उनको ९० वर्षको उमेरमा मङ्गलबार राति निधन भएको हो । राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहेकी उनले २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक...
कांग्रेस सरकारमा जाँदैन : सभापति देउवा
नेपाल फ्ल्यास
चैत १०, २०७७
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन् । देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने...
प्रधानमन्त्रीले नैतिकता देखाएनन् : नेता सिंह
नेपाल फ्ल्यास
चैत ०८, २०७७
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिँदा नयाँ सरकार गठन हुन नसकेकाे बताएका छन् । उनले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी...
प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा
नेपाल फ्ल्यास
चैत ०७, २०७७
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तरुण विभागले आज रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो...
कांग्रेसको लक्ष्य सरकार होइन : नेता महत
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य अर्को चुनावमा बहुमत ल्याउने रहेको बताउँदैकुनै सम्झौता गरेर सरकारमा नजाने बताएका छन् । शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता महतले कंग्रेस वा अन्य जोसुकैले सरकारको...
आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसभित्र कुनै विवाद छैन : रिजाल
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले केपी ओलीको विकल्पकालागि नेपाली कांग्रेसभित्र एकमत रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाबाट बाहिरिने क्रममा नेता रिजालले सो बताएका हुन् । जसपा कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार भए नेपाली कांग्रेस तयार छ,सत्ता समीकरणका लागि जनता...
कांग्रेसको नेतृत्व लोकतान्त्रिक हुन सकेन : पौडेल
नेपाल फ्ल्यास
चैत ०५, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टी नै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताएका छन्। नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो गर्दै देशमा राजनीतिक अन्योल देखिएजस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल सिर्जना भएको उनको...
ओलीलाई हटाउन अविश्वास प्रस्ताव लैजाने तयारीमा कांग्रेस
नेपाल फ्ल्यास
चैत ०५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी (जपसा)सँग मिलेर सरकार जोगाउने रणनीतिमा लागिरहँदाआफ्नै पार्टीभित्रबाट थप दबाबमा छन् । पार्टीभित्रै माधव कुमारझलनाथ खनाल समूहको समानान्तर सक्रियताले थप दबाबमा रहेका ओलीमाथिप्रतिपक्षी कांग्रेसले अविश्वासको प्रस्ताव लैजाने रणनीति बनाएको छ । नेपाली कांग्रेसका महामन्त्री...
हप्ता दश दिनभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्छ : कोइराला
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केही दिनमाकांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । फागुन २३ को सर्वोच्चको आदेशसँगै नेकपा फुट भई माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहँदा विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले सो बताएका हुन्...
कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसमा प्रवक्ता विश्वप्रकाश शर्मालेनेपाली कांग्रेसले सरकारको नेतृत्व लिन वातावरण सिर्जना भइनसकेको बताएका छन् । बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनलेदलहरुभित्रका सांसदबीच अन्तर कलह रहेको र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेको बताउँदैप्रवक्ता शर्माले सो बताएका हुन्...
तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका भाइ अशोकको निधन
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं कांग्रेस नेता अशोक कोइरालाको निधन भएको छ । ७७ वर्षीय नेता कोइराला नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका थिए । उनको पचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनी...
«
1
...
8
...
16
17
18
19
20
21
22
23
24
...
29
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय