जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेसद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्न आयोगसँग माग
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ। कांग्रेस संसदीय दलको बुधबारको बैठकको निर्णय अनुसार आज आयोगलाई पत्र लेखी निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र...
सभापति देउवाद्वारा तेस्रो लहर पनि महामारी आउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका...
कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न साढे २बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट...
नागरिकलाई बचाउन कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ । कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले...
कांग्रेसका उपसभापति गच्छदारकी श्रीमतीको निधन
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमतीको निधन भएको छ । नेता गच्छदारकी श्रीमतीको आज निधन भएपछि उनलाई पत्नीशोक परेको छ । उनकी श्रीमती निर्मला गच्छदारको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसका मुख्य...
सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न कांग्रेसकाे अपिल
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसरकारसँग सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न आग्रह गरेका छन् । साथै उनलेतत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधीको व्यवस्था गर्न माग गरेका छन् । यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय...
कांग्रेस, माओवादी र जसपाबीच समीक्षात्मक छलफल चल्दै
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित भएरनेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजावदी पार्टीका नेताबीच छलफल सुरु भएको छ । बिहीबारसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्ने छलफलमा जुटेका उनीहरु एमाले एक ठाउँमा उभिएसँगै सो प्रक्रिया रोकिएपछि सोही विषयमा केन्द्रित भईकांग्रेस...
सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीका महाधिवेशन प्रतिनिधि उनको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा...
कांग्रेस पदाधिकारी बैठक चल्दै
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । नयाँ सरकार निर्माणको विषयलाई मुख्य केन्द्र बनाएर बसेको कांग्रेस पदाधिकारी बैठक जारी छ ।सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् । देउवा निवासमा जारी सो बैठककांग्रेस सभापति शेरबहादुर देउवा निवासमा...
नयाँ सत्ता समीकरण : देउवालाई बहुमत पुर्याउन सकस
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएलगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु सक्रिय भएका छन् । आफ्नो नेतृत्वमा बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको खनालनेपाल समूहसँग पनि छलफल...
कांग्रेस नेता दिलबहादुर घर्तीलाई पत्नीशोक
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीलाई पत्नीशोक परेको छ । राज्य व्यवस्था समितिका पूर्वसभापति एवं तत्कालीन संविधानसभा सदस्य घर्तीकी श्रीमती मुक्ताको आइतबार६८ वर्षको उमेरमा स्थानीय सीतापाइलास्थित निवासमा निधन भएको हो । लामो समयदेखि बिरामी घर्ती आइतबार बिहान एक्कासि...
संवैधानिक परिषद् बैठकमा भाग लिन्नौँ : काँग्रेस
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली काँग्रेसले भाग नलिने भएको छ । सभापति शेरबहादुर देउवाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित...
कांग्रेसले बोलायो संसदीय दलको बैठक, पाउलान् त ओलीले विश्वासको मत ?
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी...
खोपको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर : सभापति देउवा
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापि शेरबहादुर देउवाले कोरोनाको महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् । कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको...
प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण...
ओलीले राजदूतमा निरन्तरता दिए काँग्रेस सभापतिकी सासूलाई, दाहालको पत्ता साफ
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौँ । सरकारले माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत बनेका महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणालाई जापानको राजदूतमा निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयले राणासँगै ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल...
कोरोना संक्रमित कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।...
कांग्रेसको पदाधिकारी बैठक आज
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको हो। बैठकमा वर्तमान पदाधिकारीहरूतथा पूर्वपदाधिकारीहरूसहभागी हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन...
कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा कोरोना भाइरस संक्रमित भएका छन् । उनलाई समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता शर्माले आइतबार बेलुकी स्टार अस्पतालमा परीक्षण बिहानपख रिपोर्ट पोजेटिभ...
संविधानसभा सदस्य खड्काको लडेर मृत्यु
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
भक्तपुर । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आइतबार मृत्यु भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
27
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय