बैशाख २०, २०८१, बिहीबार
               

कांग्रेस नेता दिलबहादुर घर्तीलाई पत्नीशोक

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीलाई पत्नीशोक परेको छ । राज्य व्यवस्था समितिका पूर्वसभापति एवं तत्कालीन संविधानसभा सदस्य घर्तीकी श्रीमती मुक्ताको आइतबार६८ वर्षको उमेरमा स्थानीय सीतापाइलास्थित निवासमा निधन भएको हो । 

लामो समयदेखि बिरामी घर्ती आइतबार बिहान एक्कासि बेहोश भएकी थिइन् । स्व मुक्ता कृष्णप्रसाद कोइरालाकी श्रीमती मोहनकुमारीकी नातिनी थिइन् । स्व घर्तीको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका एकएक छोरा र छोरी छन् । 


कस्तो लाग्यो ?

यो पनि