बैशाख १४, २०८१, शुक्रबार
               

कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।   

संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न साढे २ बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।


कस्तो लाग्यो ?

यो पनि