जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेसमा क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको...
प्रधानमन्त्री र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा प्रधानमन्त्री र...
आज कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडौं । आज सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । उक्त बैठक बिहान ९ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहान ९ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठक १४ औँ...
कोइराला निवासमा रामचन्द्र पौडेल पक्षको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आजबस्दै छ । बैठकमा १४औं महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवादबारे छलफल हुनेछ । बैठक मध्याह्न १२ बजेकांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा बस्नेकोराइरालका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । वरिष्ठ...
लोकतन्त्र रक्षाको अभिभारा कांग्रेसको काँधमा
सुरेन्द्र केसी
साउन १०, २०७८
मुलुक अधिनायकवादी पथबाट मुक्त भएको छ । २०६२/०६३ को जनआन्दोलनको मर्मअनुसार २०७२ सालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संरक्षण भएको छ । कृत्रिम रूपमा प्राप्त करिब दुई तिहाइ धरातलीय यथार्थमा फर्केको छ । ढिला वा चाँडो मुकुन्डो उत्रिएको छ । आम लोकतन्त्रप्रेमी...
आज पनि कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । आज पनि सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने भएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज (शनिबार) शीर्षनेतासहित पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठक प्रधानमन्त्री...
कांग्रेस पदाधिकारी बैठक जारी, क्रियाशील सदस्यता विवादले महाधिवेशन सर्न सक्ने
नेपाल फ्ल्यास
साउन ०८, २०७८
सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ । विवाद नै विवादबाट गुज्रिएको महाधिवेशन प्रक्रियाका यी गतिविधिका विषयमा छलफल भइरहेको छ । जारी बैठकमा क्रियाशील सदस्यता विवाद र आसन्न महाधिवेशनको निर्धारित कार्यपालिकाबारे छलफल हुने जारी...
अमरेशकुमार सिंहलाई आफ्नै जिल्लामा जनप्रतिनिधिले गरे कारबाहीको माग
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई उनको आफ्नै जिल्लामा कारबाहीको माग गरिएको छ । क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका कांग्रेस सांसद सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाहीको माग गरेका हुन् । उनलाई कारबाही...
कांग्रेसको पदाधिकारी बैठक आज बुढानीलकण्ठमा बस्दै
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । आज बिहान नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । उक्त बैठक बिहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । आजको बैठकमा आगामी महाधिवेशनको...
प्रधानमन्त्री देउवाविरुद्ध उभिए गगन, झलनाथलाई उपचार खर्च नदिन खबरदारी
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काँग्रेस केन्द्रीय सदस्य गगन थापा आफ्नै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उभिएका छन् । देउवाले दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने बताएपछि उक्त निर्णयविरुद्ध थापा उत्रिएका हुन् । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले जनस्वास्थ्य...
आज विपी कोइरालाको ३९औँ स्मृति दिवस देशभर मनाइँदै
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली...
कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’ !
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा डिजिटल भोटिङ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस...
पार्टी बैठक बालुवाटारमा नराख्न देउवालाई गगन थापाको आग्रह
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले सरकारी निवास सरेको भोलिपल्टै कांग्रेस पदाधिकारी बैठक राखेपछि थापाले यस्तो आग्रह गरेका हुन् । नेता थापाले...
प्रधानमन्त्री देउवाले भोलि खोप केन्द्रहरुको निरीक्षण गर्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् । भोलिबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य...
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र...
ओली सरकारले गरेका निर्णय देउवाद्वारा उल्टाउन सुरु, राजदूत नियुक्ति सिफारिस खारेज
नेपाल फ्ल्यास
साउन ०३, २०७८
पूर्ववर्ती केपी शर्मा ओली सरकारले गरेका निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले उल्टाउन सुरु गरेको छ । यसको सुरुवात राजदूत नियुक्ति सिफारिस उल्टाउँदै सुरु भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले गरेको ११ देशको राजदूत नियुक्ति खारेज गरेको छ।...
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटानिकट स्रोतका अनुसार देउवाले आजै विश्वास मत लिने प्रधानमन्त्री देउवाको तयारी छ । आज दुई चरणमा बस्नेछ। दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने स्रोतले बताएको छ।...
प्रधानमन्त्री देउवाद्वारा महान्यायाधिवक्ता खातीको राजीनामा स्वीकृत
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ । उनी नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार स्वीकृत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
प्रधानमन्त्री देउवाले बोलाए संसदीय दलको बैठक
नेपाल फ्ल्यास
साउन ०२, २०७८
सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । भोलि...
कांग्रेसद्वारा केन्द्रीय सदस्य घिमिरे माथिको आक्रमणको निन्दा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
25
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय