बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
मेरा खुट्टा परालका होइनन् : नेता कोइराला
नेपाल फ्ल्यास
चैत ०१, २०७६
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको बताए । केन्द्रीय सदस्य कोइरालाले भने,...
सभापति देउवालाई महामन्त्री कोइरालाको आग्रह
रासस
चैत ०१, २०७६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको नवलपरासी (पश्चिम) को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् । सभापति देउवाले नवलपरासी पश्चिममा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि...
पार्टीभित्र विचार होइन भागबन्डाको लडाईं छ: नेता कोइराला
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाईंरहेको बताएका छन् । नेपाली काँग्रेस गोरखाले शुक्रबारपार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, पार्टीभित्र विचारको लडाईंछैन, भागबन्डाको लडाईंछ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।...
प्रतिपक्षको अवरोधपछि बैठक स्थगित
रासस
फागुन ३०, २०७६
कास्की । गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि स्थगन भएको छ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध...
देउवाको प्रवक्तामार्फत कोइरालालाई काठमाडौं फर्कन मौखिक निर्देशन
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई काठमाडौं फर्कन निर्देशन दिएका छन् । सभापति शेरबहादुर देउवाले गुटको भेला गरी हिँडेको भन्दै डा. कोइरालालाई प्रवक्ता विश्वप्रकाश शर्मामार्फत् यस्तो निर्देशन दिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले कोरोना संक्रमणबाट जोगिन...
काँग्रेसमा भावी नेतृत्वको होडबाजी, देउवाको विकल्पमा रस्साकस्सी
श्यामसुन्दर पुडासैनी
फागुन २९, २०७६
काठमाडौँ । पार्टीको १४ औँ महाधिवेशन २०७७ फागुन ७१० मा काठमाडौँमा गर्ने निर्णयसँगै काँग्रेस आन्तरिक राजनीतिक जोडघटाउमा व्यस्त छ । सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल दोहोर्याउने तीब्र तयारीमा लागिसकेका छन् । संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवारका रूपमा देखिएका छन् ।...
राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी
नेपाल फ्ल्यास
फागुन २७, २०७६
नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्। सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम...
पार्टी भ्रष्टाचार विरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
फागुन २०, २०७६
नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताएका छन् । स्व:कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आजआयोजित सम्मान समर्पण समारोहमा उनले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितता विरुद्ध सदन र सडकमा आफ्नो उपस्थितीदेखाउनुपर्ने...
कांग्रेसमा महिलालाई एकतिहाइ क्रियाशील सदस्य अनिवार्य गर्न माग
नेपाल फ्ल्यास
फागुन २०, २०७६
कांग्रेस भातृसंस्था नेपाल महिला संघले पार्टीले क्रियाशील सदस्यता वितरण गर्दा कम्तीमा एकतिहाइ महिलालाई वितरण गर्नैपर्ने माग गरेको छ ।महिला संघले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै पार्टी विधानमा १४औँ महाधिवेशनबाट लागू हुने गरी वडादेखि केन्द्रीय समितिसम्म एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित...
कोरोनाबारे काँग्रेसको १४ बुँदे अपिल
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौँ । विश्वकैखतरा बन्दै गएको कोरोना भाइरस संक्रमणबारेप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले १४ बुँदे अपिल जारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो अपिल गरेका हुन् । कोरोना भाइरसबारेसतर्कता अनिवार्य रहेको भन्दै काँग्रेसलेसमस्त नेपालीको...
रोकिएनन् देउवा, ७ विभाग प्रमुख थपिए
नेपाल फ्ल्यास
फागुन १९, २०७६
नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तर्विरोध उपेक्षा गर्दै थप ७ वटा विभागमा प्रमुख नियुक्त गरेका छन् । देउवाले आइतबार १७ वटा विभागको प्रमुख तोक्दा नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षले आपत्ति जनाएको थियो । तर देउवाले सोमबार थप विभाग प्रमुख...
विकल्प दिएर मात्र संरचना हटाउन काँग्रेसको माग
रासस
फागुन १९, २०७६
झापा । नेपाली काँग्रेस झापा, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको घरटहरा नभत्काउन आग्रह गरेका छन् । दमक नगरपालिकाले आइतबार पूर्वपश्चिम राजमार्गसहित सरकारी जमीनका अतिक्रमित संरचना हटाउन डोजर प्रयोग गरेपछि उनले...
कांग्रेसका १३ जना केन्द्रीय सदस्यलाई विभागीय जिम्मेवारी
नेपाल फ्ल्यास
फागुन १७, २०७६
नेपाली कांग्रेसका १३ जना केन्द्रीय सदस्यहरूलाई विभिन्न विभागीय जिम्मेवारी दिइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ जनालाई फरक फरक विभागको प्रमुखमामनोनयन गरेका हुन् । जस अनुसार गोपालमान श्रेष्ठलाई संगठन विभागको प्रमुख, संघिय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा...
जग्गा दिने निर्णयको विरोध
नेपाल फ्ल्यास
फागुन १७, २०७६
नेपाली काँग्रेसबाट पोखरा महानगरपालिमामा निर्वाचित विभिन्न ११ वडाध्यक्षले महानगरपालिका २७ रहेको भवन र त्यहाँस्थित ३७ रोपनी जग्गा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ भन्ने संस्थालाई दिने निर्णयप्रति विरोध जनाएका छन् । महानगरपालिकाको कार्यपालिकाको ३६ औं बैठकले सो निर्णय गरेकोमा उनीहरुले घोर...
क्रियाशील सदस्यता बढाउँदै काँग्रेस, महाधिवेशनको तयारी
रासस
फागुन १६, २०७६
काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न...
नाकाबन्दीमा नबोलेको काँग्रेसले केकमा राष्ट्रियता देख्यो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन १५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्साको केक काटेकोमा भइरहेको आलोचनाप्रति आफ्नो बचाउ गरेका छन् । काठमाडौँमा बिहीबार भएको नेकपाको बागमती स्तरीय कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्रीले नेपाली काँग्रेस राष्ट्रवादी बन्न खोजेको भन्दै आश्चर्य प्रकट गरेका हुन् । प्रधानमन्त्रीले त्यत्रो नाकाबन्दी भएर नेपालीले...
७६ वर्षीय कांग्रेस नेता बलात्कार आरोपमा पक्राउ
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
७६ वर्षीय एक वृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् ।स्थानीयकांग्रेस नेतासमेत रहेका उनले ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गुल्मीदरवार गाउँपालिका वडा नम्वर२ जुभुङमन (साविक काँग्रेस जुभुङ गाउँ कार्य समिति) का पूर्वसभापति रहेका केशरसिंह सारु...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय